• pradeshpoint
  • Pradeshpoint
Tuesday, January 13, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

बन्दाबन्दीमा हुने हिसाँ न्यूनिकरण सम्बन्धि अभिमुखिकरण सम्पन्न

स्वास्थ्य मापदण्ड सहितको सचेतना कार्यक्रम चिराैलीमा सम्पन्न

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ बैशाख १८ गते, २२:१० बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
बन्दाबन्दीमा हुने हिसाँ न्यूनिकरण सम्बन्धि अभिमुखिकरण सम्पन्न
543
SHARES
Share on FacebookShare on Twitter

इनरूवा / सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका कार्यालय चिरौलीको सहयोग र ग्रामिण बहुउद्धेशीय व्यवस्थापन तथा सहकार्य केन्द्र (आरयुटीई) लौकही सुनसरीको आयोजनामा दुई दिने लैङ्गिक हिंसा न्यूनिकरणका लागि सचेतना अभिबृद्धि कार्यक्रम शनिबार सम्पन्न भएको छ । बन्दाबन्दी र निषेधाज्ञाको बेलामा घरपरिबार भित्रैबाट हुन सक्ने सम्भावित लैगिंक हिसाँबाट जागिने उपाय सहितको सचेतना फैलाउने उदेश्यका साथ वडाहरुका महिलाहरु र किसोरीहरुलाई स्वास्थ्य मापदण्ड सहितको व्यवस्था गरि लैङ्गिक हिंसा न्यूनिकरणका लागि सचेतना अभिबृद्धि कार्यक्रम शनिबार गरेको हो । गाउँपालिकाकी उपाध्यक्ष पुनमकुमारी मेहताले ग्रामिण क्षेत्रमा एउटै परिवार भित्र धेरै सदस्यहरु हुने भएकाले बन्दाबन्दी र निषेधाज्ञाको बेलामा घर परिवार वा आफ्न्तबाट हुन सक्ने हिसाँबाट जोगिने उपायका बारेमा जानकारी दिने गरी कार्यक्रम सम्पन्न गरिएको बताइन् ।
कार्यक्रमकी प्रमुख अथिति रहेकी उपाध्यक्ष मेहताले आफू महिला भएको र महिलाहरुको समस्यामा साथ दिनुपर्ने भएकाले उनीहरुलाई सचेत पार्ने आफ्नो दायित्व भएकाले लैङ्गिक हिंसा विरुद्ध सम्वन्धि सो कार्यक्रम उपयुक्त समयमा संचालन गरेको बताइन् ।
उनले प्रदेशपाना अनलाइन सँग कुरा गर्दै भनिन् गाउँ घरमा महिलाको समस्या दिनहुँ बढ्दै गएपछि यसकाे समस्या समाधान गर्ने उपाई साेच्नु पर्ने बाध्यता रहेको बताइन् ।
बन्दाबन्दी र निषेधाज्ञाको समयमा हुन सक्ने सम्भावित महिला तथा लैगिंक हिसाँबाट जोगिने वा बच्ने उपायका बारेमा अभिमुखिकरण गरिएको आयोजकले जनाएको छ । गाउँ टोलका महिलाहरुलाई पहिलो पटक ऐतिहासिक रुपमा निषेधाज्ञाको समयमा घर, गाउँ, टोल वा छिमेकमा हुन सक्ने सम्भावित महिला तथा लैगिंक हिसाँबाट जोगिने वा बच्ने उपायका बारेमा अभिमुखिकरण गरिएको हो । विभिन्न गाउँ टोलका महिलाहरुलाई पहिलो पटक ऐतिहासिक रुपमा दलित, मधेसी महिलाहरुलाई सहभागि गराई महिला तथा लैगिंक हिसाँ विरुद्ध जनचेतनामुलक र न्याँयमा पहुँच कार्यक्रम सम्पन्न गरिएको छ । यहाँका किसोरी र महिलाहरुलाई लाभ पुग्ने गरी कार्यक्रम तथा अन्तरकृया संचालन गरियो । महिलाहरुलाई सशक्तिकरण तथा महिला अधिकारबारेमा वकालत गर्न योगदान गर्ने, न्याँयमा पहुँच स्थापित गर्ने, लैगिंक तथा महिला हिसाँ रोक्न प्रतिको सचेतना गर्ने गराउने तथा क्षमता विकासका लागि कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कोरोनको जोखिमलाई ध्यानमा राखी, मास्क र स्यानिटाईजर सहित दुई सिफ्टमा बिभिन्न टोलगाउँका महिलाहरु, र किसोरी तथा नागरिक समाजका अगुवा पदाधिकारीहरु, अविभावक सहितका सरोकारबालाको सहभागिता रहेको थियो । कार्यक्रमको उदघाटन समारोह र समापन सत्र भोक्राहा नरसिंह गापा उपाध्यक्ष पुनमकुमारी मेहताको प्रमुख आथित्य र संस्थाका कार्यक्रम संयोजक मिथलेश कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको कार्यनिति अनुसार प्रश्नोतर सहितको अभिमुखिकरण गरी कार्यक्रमको बारेमा जानकारी दिएको र लैगिंक हिसाँ र न्याँयमा पहुँच तथा यसको असर अनि कानुनी व्यवस्थाको बारेमा सहभागिहरुको इच्छा र माग अनुसारको कार्यक्रम तय गरेको थियो । यहाँ सवै क्षेत्रका महिलाहरु र सहयोगी संस्थाहरुको समावेश गरीएको, सम्वन्धित सरोकारवालाहरुलाई प्रत्यक्ष सहभागी गराएको थियो । यादवका अनुसार कार्यक्रममा अपेक्षित उपलब्धिको रुपमा महिला हिसाँ न्युनिकरणका बारेमा सहभागीले जानकारी पाएको, महिला अधिकार र कर्तव्य प्रतिको सचेतना गर्ने गराउने काम भएको , महिला हिसाँका कारण, त्यसका निवारण र सहकार्यको बारेमा अनुभव साटासाट समेत गरिएको थियो ।

Tags: अभिमुखिकरण सम्पन्नबन्दाबन्दीमा हुनेहिसाँ न्यूनिकरण सम्बन्धि

Related Posts

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै
FEATURE

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
0

सुनसरी । पुस २९ आउनासाथ पूर्वी तराईको हावामा एउटा छुट्टै सांस्कृतिक स्वाद मिसिन्छ । राजवंशी समुदाय तथा यस क्षेत्रका आदिवासी...

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते
FEATURE

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
0

सुनसरी । सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ...

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist