इनरूवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका योजना सहायकको रुपमा कार्यरत रामचन्द्र यादवलाई मातृ शोक परेको छ । यादवको आमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ निवासी भुटनीदेवी यादवको जेठ १ गते राती ७:४५ बजे निधन भएकाले मातृ शोकमा परेकाे हो । यादवले जेठ २ गते हिन्दु संस्कार अनुसार आमालाई दागबदी दिएरअन्तिम संस्कार गरेका छन् । यादवकी आमा प्रति श्रद्धाञ्जली दिन गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहता, भाेक्राहा नरसिंह गाउँपालिका वार्ड नं.४ का वडाध्यक्ष हारुन अंसारी, वार्ड नं. ७ का वडाध्यक्ष रामचन्द्र यादव , वार्ड नं. ८ का वडाध्यक्ष हात्तिम अंसारी सहित नेपाली काग्रेंसका गाउँ सभापती युवराज दाहाल, अध्यक्षका प्रत्यासी अजमल अजाद, पूर्व सभासद सूर्यदेव दास उराँव सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, पेशाकर्मी, संचारकर्मी र गाउँबासीहरुको उपस्थिती रहेको थियो ।
कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : [email protected]
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८
सञ्चालक तथा सम्पादक : दिपेन्द्र यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी
कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९
© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.
© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.
Discussion about this post