महेश सिंह- सिरहा/(लहान) माघ । सर्वपरी नेता चौधरीलाई लहानको मेयर बनाउनु पर्ने जनअपेक्षा रहेको छ। समाजसेवी महेश चौधरीको दिन चरिया नै समाजसेवामा बित्ने गरेको छ।
आज पनि सिरहाको लहान नगरपालिका वडा नम्बर ११ पिडरबोनीमा ४० जना महिला पुरुषहरुलाई कम्बल सहयोग गरेका छन्।
उक्त बस्तीमा रहेको असहाय,एकल महिला,अपाङ्ग दलित जेष्ठ नागरिक गरी जम्मा ४०जना कम्बल वितरण गरेका छन्।समाजसेवा गर्दै महेश चौधरीले निकै चर्चा बटुलेका हुन्। चौधरीलाई लाहान नगरपालिकाको मेयर बनाउनु पर्ने लहान बासीहरुको माग रहेको छ। समाजसेवी चौधरी भोलि पनि लहान नगरपालिका १८ बसाजोडिमा करिब ५० जना वृद्धहरुलाई कम्बल वितरण गर्ने भएको छ। समाजसेवी चौधरीका अनुसार जाडाेबाट कोहि नमरोस भने उनको उदेश्य रहेको छ्।
सहयोग पाएका ब्यक्तीहरुका अनुसार सिरहामा महेश चौधरीले सर्वपरी नेताको रूपमा मानिने गरेको छ्। समाजसेवी चौधरीले निरन्तर समाज सेवामा लाग्ने गरेको देखिन्छ। उनले ब्यक्तीगत रूपमा समाजमा विभिन्न किसिमको सहयोग गर्दै आएका छन्।
आदर्श टोल विकास संस्थाको ११ औं साधारणसभा सम्पन्न
इटहरी । इटहरी वडा नं. १ मा अवस्थित आदर्श टोल विकास संस्थाको आइतबार ११ औं साधारणसभा भएको छ । साधारणसभामा...










Discussion about this post