• pradeshpoint
  • Pradeshpoint
Thursday, March 5, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

छुरा प्रहारबाट घाइते युवा न्यायका लागी भौतारीदैंँ: सिरहा प्रहरीको जिम्मेवारी फितलो

सिरहाको नवराजपुरमा एक युवामाथी छुरा प्रहार

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ माघ ४ गते, ८:४९ बजे प्रकाशित
in अपराध खबर, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
छुरा प्रहारबाट घाइते युवा न्यायका लागी भौतारीदैंँ: सिरहा प्रहरीको जिम्मेवारी फितलो
65
SHARES
Share on FacebookShare on Twitter

महेश सिंह- सिरहा (लहान)                                  सिरहाको नबराजपुर गाउँपालिका वडा नम्बर ४ मा एक जना युवा माथी छुरा प्रहार भएको छ। स्थानीय नवराजपुर वडा नम्बर ४ नयाँटोल नहरनियाँ बस्ने कामेश्वर यादवको १५ वर्षिय छोरा राम रिझन यादव माथी युवाहरूको एक समुहद्वारा छुरा प्रहार भएको छ।
छुरा प्रहारबाट यादव घम्भीर घाइते भएका थिए।घाइते युवालाई सोनवर्षा चौकमा प्राथमिक उपचार पछि थप उपचार का लागी बिराटनगर लगिएको थियो।

घाइते युवाको समयमा उपचार न भएको भए ज्यान मृत्युको मुखबाट फरकेका स्थानीय प्रत्यक्ष दर्शीलेहरुले बताएका छन्। घटना भएको झन्डै हप्ता हुन् लाग्दा अप्रराधी खुले आम रूपमा घुमि रहेको पीडित पक्षको आरोप रहेको छ्। घाइते पीडित यादवका अनुसार जनता माद्यामिक बिधालय सोनवर्षामा बिधालय ब्यवस्थापन समिति चुनावको लागी बिधालयमा २०७८-९-२९ गते बेलुका ५ बजे सम्मको लागि कक्षा ११ को भर्ना कार्यक्रम सार्वजनिक गरेको थियोे।

बिधालयले सार्बजनिक गरेको भर्ना अभियानमा सयौं विद्यार्थीहरुले नमाङ्क्न/भर्ना लिएका थिए। भर्ना अभियानमा अनियमितता भएको कुरा बाहिर आउँदा केहि अभिभावकहरुले आक्रोशित हुँदै खेद प्रकट गरेका छन्।

स्थानीय युवा सोही बिधालयको छेउको सडक हुँदै घर आउँने क्रममा युवाहरूको एक समुहले निर्दोष युवा राम रिझन यादव माथी एकासी ज्यान मार्ने गरी धरीलो छुरा प्रहार गरी घाइते बनाए छन्। पीडित यादवका अनुसार आफुलाई छुरा प्रहार गर्नमा संगल्न रहेका स्थानीय नवराजपुर गाउँपालिका वडा नम्बर ४ बस्ने नागेन्द्र यादवको छोरा बर्ष २४ को सन्तोष यादव,बिशेश्वर मण्डलका छोरा बर्ष ३० को कृष्णा मण्डल,सोही ठाँउ बस्ने दलु यादवका छोरा अन्दाजी ४० बर्षका बिनोद यादव,सुरज यादवको छोरा बर्ष ४५ को राम अधिन यादव,बौए लाल यादवको छोरा अन्दाजी ३५ वर्षिय देब राम यादव,बिल्टु मियाँको छोरा अन्दाजी ४५ बर्ष का रोस्तम मियाँ रहेको छ।

घाइते यादवका अनुसार उक्त घटनाको मुख्य नायक सन्तोष यादव नै रहेको घाइते राम रिझन यादवले पत्रकार समेलनमा आरोप लगाएका छन्। घाइते यादव न्यायका लागी भौतारी रहेका छन्। न्याय न पाएको अवस्था रहेको पत्रकार समेलनमा दु:ख व्यक्त गरेका थिए। पुलिस प्रसासण समेत अपराधीलाई कार्बाहीको दाईरामा नलगेको पीडितको आरोप रहेको छ।

आरोपित सन्तोष यादवका अनुसार आफू उक्त घटनामा संग्लन न रहेको बताए।आफुलाई नबराजपुर गाउँपालिका अन्तर्गत कार्यरत रहेको छु।घटनाको विषयमा आफुलाई कुनै जानकारी न भएको बताए।घटना घटेको बेला आफू गाउँपालिकाको कार्यमा ब्यस्त रहेको थिए उनले बताए। कार्यालय छुट्टी भएको बेला आफू घर गई राखेको बेला घटना भए पश्चात् घाइते युवा यादवलाई उपचार गराउन लगिदै गर्दा आफुलाई बाटोमा भेटेको उनको भनाई छ।

आरोपित यादवले भने आफुलाई राजनीति प्रतीसोधका भावनाले आफू लगायतका युवाहरूलाई फाउन लगेका बताए। उल्लेखित ब्यक्तीहरु पुर्ण रूपमा निर्दोष रहेको र हामीहरु माथी झुठो आरोप लगाएको उनको भनाई रहेको छ।

पीडित घाइते यादवका दाजु दिपेन्द्र यादवका अनुसार यहाँका पुलिस र स्थानीय सरकारले समेत अपराधीलाई कार्बाही नगरेको अवस्था रहेको बताए। घटना भएको ५ दिन भयो अहिले सम्म सिरहा प्रहरीले अपराधीलाई कार्बाही गर्न नसकेको र प्रहरीको भुमिका पितलो देखिएको बताए। यस्तो भयो भने जोकोई जनता असुरक्षितको महसुस गर्ने भए र नेपाल पुलिस प्रतिको बिश्वासनियता जनसमुदायको घाटदै गरेको अवस्था रहेको बताए।

Tags: एक युवामाथीछुरा प्रहारछुरा प्रहारबाट घाइतेनवराजपुरमाभौतारीदै: सिरहायुवा न्यायकालागीसिरहाको लाहानमा

Related Posts

होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न
FEATURE

होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन १६ गते, २२:२७ बजे प्रकाशित
0

इटहरी  । कोशी प्रदेशको इटहरीबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम ‘प्रदेश खबर डटकम’ले शनिवार इटहरीस्थित होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको...

छ करोड ६० लाख खर्चेर निजी लगानीमा चन्देश्वर शिव मन्दिर निर्माण
FEATURE

छ करोड ६० लाख खर्चेर निजी लगानीमा चन्देश्वर शिव मन्दिर निर्माण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन १६ गते, २२:०६ बजे प्रकाशित
0

इटहरी । छ करोड ६० लाख रुपैयाँ खर्चेर इटहरी वडा नं. १ आपगाछीमा निजी लगानीमा अधिकारी परिवारले चन्देश्वर शिव मन्दिर...

लोकसेवा प्रतिस्पर्धाबाट जन्मिएको हत्या, सब–इन्जिनियर यादव प्रकरणमा नयाँ खुलासा

लोकसेवा प्रतिस्पर्धाबाट जन्मिएको हत्या, सब–इन्जिनियर यादव प्रकरणमा नयाँ खुलासा

२०८२ फाल्गुन १५ गते, १५:३२ बजे प्रकाशित
सडक दुर्घटनामा ज्यान किन जान्छ? लापरबाही, गति र कमजोर सचेतनाको मूल्य

सडक दुर्घटनामा ज्यान किन जान्छ? लापरबाही, गति र कमजोर सचेतनाको मूल्य

२०८२ फाल्गुन १४ गते, १२:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा रमजान २०८२ को शुभकामना

२०८२ फाल्गुन ७ गते, १२:३९ बजे प्रकाशित
तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

२०८२ फाल्गुन १८ गते, १८:५६ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

२०८२ फाल्गुन १८ गते, १८:४३ बजे प्रकाशित
प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

२०८२ फाल्गुन १८ गते, १५:११ बजे प्रकाशित
काठमाडौंका पेट्रोल पम्पमा भिड, उपभोक्ताहरु लामबद्ध

“काठमाडौंका पेट्रोल पम्पमा भिड, इन्धन भर्ने लाइन घण्टौं लामो”

२०८२ फाल्गुन १८ गते, १४:५४ बजे प्रकाशित
रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

२०८२ फाल्गुन १८ गते, १२:२७ बजे प्रकाशित
इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

२०८२ फाल्गुन १८ गते, १२:१० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist