- दुहबी ।अङ्ग्रेजी नयाँ बर्ष २०२२ को अवसरमा बजाजले आफ्ना ग्राहककालागी आकर्षक अफर ल्याएको छ।
बजाजको नयाँ बाइक चढ्न चाहने ग्राहकलाई लक्षित गदै बजाजले माघ १६ गते देखि २० गते सम्म एक्सचेन्जको सुविधा ल्याएको हो ।
जुनसुकै कम्पनीको मोटर साइकलको अधिक मूल्याङ्कन तथा ४०-५० प्रतिशतको डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदर साथै फाइनान्सको सुविधा समेत रहेको दुहबी ३ स्थित न्यु राजेन्द्र अटाेका सञ्चालक दिपक दंगालले जानकारी दिए ।
सरल फाइनान्सकालागी सवारी चालक अनुमति पत्र र सुनसरी जिल्लाको नागरिकता मात्र चाहीने उनले बताए ।
Discussion about this post