शुभ नारायण यादव / सप्तरी । युवा,विधार्थी,किसान,मजदुरका नेता,कार्यकर्ताले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गरेको विरुद्ध राजविराजमा आईतवार प्रर्दशन गरेका छन ।
वाईसीएलका भुपेन्द्र प्रसाद यादव,अनेरास्ववियु(क्रान्तिकारी)का जय प्रकाश यादव,अनेकिमहासंधका केस हरी नारायण महतो,अनेट्रेयु महासंघ सप्तरीका ईन्चार्य राम कुमार राय,लगायतको नेतृत्वमा निकालेको सयुक्त जुलुसले अमेरिकी सहयोग परियोजना एमसीसीको विरुद्ध विरोध प्रर्दशन गरेका हुन । राजविराजको शिव मन्दिरवाट निस्केको विरोध जुलुसले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद,राष्टिय स्वधिनताको रक्षा गर,देशी,विदेशी दलाल होसीयार,लगायतका नारा वाजी गर्दै दशन चौकमा पुगेर कोण सभामा पुर्व विधार्थी नेता मधसुदन यादव, भुपेन्द्र प्रसाद यादव,अनेरास्ववियु(क्रान्तिकारी)का केसÞ जय प्रकाश यादव,अनेकिमहासंधका केस हरी नाÞ महतो,अनेट्रेयुमहासंध सप्तरीका इन्चार्ज राम कुमार राय लगायतका नेताले एमसीसीे नेपालवाट फिर्ता लान कडा शब्द आ आफनो विचार ब्यक्त गरेका थिए ।
शिक्षा समितिमा मदरसाको प्रतिनिधित्व माग, अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइयो
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तर्गत सञ्चालित धार्मिक विद्यालय (मदरसा) हरूको पठनपाठन तथा व्यवस्थापनमा सार्वजनिक बिदा व्यवस्थापनले असर पुर्याएको...










Discussion about this post