धरान । नेकपा एकिकृत समाजवादी निकट अखिल महिला संध समाजवादीले धरानमा ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश अन्र्तक्रिया गरि मनाइएको छ ।
कार्यक्रममा ‘सामाजिक न्याय, लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नारासहित सहभागीहरुले महिलाको समान अधिकारका लागि सवै क्षेत्रले विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिइएको थियो ।
अखिल नेपाल महिला संघ समाजवादीकि प्रदेश एक सदस्य तथा धरान उपमहानगर कमिटी उपसचिव अमृता सेन्चुरी रमदानकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा एकिकृत समाजवादीका धरान अध्यक्ष रेवतीरमण राई, जिल्ला उपसचिव सविता काेइराला, धरान उपाध्यक्ष पदमा सुब्बा, जिल्ला सदस्य आन्नद श्रेष्ठ, जीवन राई, सन्जाेग बराईली, खेम दाहाललगायतका वत्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहभागीहरुले संविधान र कानुनले महिलाको अधिकार सुनिश्चीत गर्न सवै क्षेत्रमा कानुनले व्यवश्था गरेका अधिकारहरु कार्याव्यन गर्नुपर्नेमा जोड दिदै शुभकामना व्यत्त गरेका थिए ।
उज्यालो नेपाल पार्टीको जलविद्युत् शेयर योजना सार्वजनिक
काठमाडौं – उज्यालो नेपाल पार्टीले आफ्ना निर्वाचन घोषणापत्रमा देशभरका प्रत्येक घरपरिवारलाई जलविद्युत आयोजनामा प्रत्यक्ष स्वामित्व दिलाउने महत्वाकांक्षी योजना अघि सारेको...










Discussion about this post