बिराटनगर । कोशी प्रदेशको मोरङको बिराटनगरमा एक स्टाफ नर्सको हत्या भएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत मधेस प्रदेशको सिरहा घर भएकी चन्द्रीका कुमारी दासको हत्या भएको हो ।
उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको प्रहरीले जनाएको छ । यता शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
एसईईमा उत्कृष्ट विद्यार्थीहरू भव्य समारोहका बीच सम्मानित
रन्धिर यादव/ इनरुवा । शैक्षिक उत्कृष्टता कुनै पनि राष्ट्रको उज्ज्वल भविष्य निर्माण गर्ने आधारशिला हो भन्ने धारणा राख्दै, भोक्राहा नरसिंह...
Discussion about this post