• pradeshpoint
  • Pradeshpoint
Thursday, December 11, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

अब स्थानीय तहबाटै प्यान नम्बर, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र अनलाइनबाटै

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक २० गते, १७:५३ बजे प्रकाशित
in FEATURE, अर्थ पाना
अब स्थानीय तहबाटै प्यान नम्बर, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्र अनलाइनबाटै

Oplus_131072

8
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । अब करदाताले स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्रका लागि सम्बन्धित स्थानीय तहमै जान सक्ने भएका छन्। अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले कर सेवा प्रणालीलाई विकेन्द्रीकरण गर्दै स्थानीय तहमार्फत प्यान वितरण सुरु गर्ने तयारी गरेको हो।

विभागले हाल सञ्चालनमा रहेका करदाता सेवा कार्यालयहरूलाई खारेज गर्ने निर्णयसँगै ती कार्यालयबाट प्रदान गरिँदै आएका सेवामध्ये प्यान प्रमाणपत्र अब स्थानीय तहबाटै उपलब्ध गराइने जनाएको छ।

हालैको निर्णयअनुसार स्थानीय तहमा आवश्यक तयारी पूरा भएपछि करदाताले आफ्नै गाउँपालिका वा नगरपालिकाबाट प्यान नम्बर लिन सक्नेछन्। तर, सो सेवा सुरु हुन केही समय लाग्ने भएकाले हालसम्म भने सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाट सेवा जारी रहने विभागले स्पष्ट पारेको छ।त्यस्तै, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्रलगायतका अन्य धेरै सेवाहरू अब अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था पनि कार्यान्वयनमा आएको छ। यसले कर प्रशासनलाई अझ प्रविधिमैत्री, पारदर्शी र सहज बनाउन सहयोग पुर्‍याउने विभागको विश्वास छ।

विभागका अनुसार सेवा प्रवाहलाई करदाताको नजिक पुर्‍याउने र डिजिटल प्रणालीलाई प्राथमिकता दिने नीतिअनुसार यो व्यवस्था ल्याइएको हो। नयाँ प्रणाली कार्यान्वयनका क्रममा सेवा प्रवाहमा सहजता ल्याउन विभागले सबै सरोकारवालाको सहकार्य र सहयोग अपेक्षा गरेको छ।

Tags: अब अनलाइनबाटैअब स्थानीय तहबाटैकर भुक्तानी र कर चुक्ताप्यान नम्बरप्रमाणपत्र

Related Posts

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति
FEATURE

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २५ गते, ७:२६ बजे प्रकाशित
0

इनरुवा । सुनसरीको भोकाहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद र वर्तमान अर्थमन्त्री बीच आज भएको विशेष भेटघाट सकारात्मक र...

सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा
FEATURE

सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर २४ गते, १६:०९ बजे प्रकाशित
0

सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सुनसरी–२ ले प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस सूची...

बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

२०८२ मंसिर २४ गते, १३:१६ बजे प्रकाशित
नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

२०८२ मंसिर २४ गते, १२:३५ बजे प्रकाशित
जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

२०८२ मंसिर २४ गते, १२:१० बजे प्रकाशित
सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

२०८२ मंसिर २३ गते, १६:३६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

भोकाहा नरसिंह गाउँपालिकाले रोकिएको ३ करोड बजेट फिर्ता गराउँदै विकास योजनामा नयाँ गति

२०८२ मंसिर २५ गते, ७:२६ बजे प्रकाशित
सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा

सुनसरी–२ मा काँग्रेसको सिफारिस टुंगो: कोइराला, ढुङ्गाना र मेहता प्रतिस्पर्धामा

२०८२ मंसिर २४ गते, १६:०९ बजे प्रकाशित
बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

बहुविवाह आरोपमा डीएसपी नेपाल पक्राउ

२०८२ मंसिर २४ गते, १३:१६ बजे प्रकाशित
नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

नसर्ने रोग व्यवस्थापन सामग्री अद्यावधिक– बीपी प्रतिष्ठानको परामर्श कार्यशाला सम्पन्न

२०८२ मंसिर २४ गते, १२:३५ बजे प्रकाशित
जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

जेन–जी आन्दोलन : ४ अर्ब ३८ करोडभन्दा बढी बीमा भुक्तानी

२०८२ मंसिर २४ गते, १२:१० बजे प्रकाशित
सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

सुनवर्षी–२ का वडा सचिव जबरजस्ती करणी आरोपमा ४ दिन म्यादथप

२०८२ मंसिर २३ गते, १६:३६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1391 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    817 shares
    Share 327 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    764 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    718 shares
    Share 287 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist