• pradeshpoint
  • Pradeshpoint
Thursday, November 13, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

कोशी प्रदेशसभा सचिवमा सुदर्शन खड्का नियुक्त

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक २६ गते, १३:२२ बजे प्रकाशित
in FEATURE, मुख्य पाना
कोशी प्रदेशसभा सचिवमा सुदर्शन खड्का नियुक्त
7
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । करिब नौ महिनादेखि नेतृत्वविहीन बनेको कोशी प्रदेशसभा सचिवालयमा अन्ततः नयाँ सचिव नियुक्त भएका छन्। संघीय संसद सचिवालयका पूर्व सचिव सुदर्शन खड्कालाई प्रदेशसभा सचिवका रूपमा जिम्मेवारी दिइएको हो।

प्रदेशसभा सचिवमा खड्काको नियुक्ति सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले गरेका हुन्। संघीय संसद सचिवालयबाट स्वेच्छिक अवकाश लिएका खड्का बुधबार शपथग्रहण गर्ने कार्यक्रम तय गरिएको कोशी प्रदेशसभाका सूचना अधिकारी निरज ढकालले जानकारी दिए।

गत भदौ २४ गते भएको जनआन्दोलनका क्रममा प्रदेशसभाको भवनमा आगजनी र तोडफोड भएपछि सचिवालयलाई कटहरी गाउँपालिका–१, जम्टोकीस्थित कृषि बजार भवनमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ। अस्तव्यस्त अवस्थाको प्रदेशसभा व्यवस्थापन गर्नका लागि खड्कालाई जिम्मेवारी दिइएको हो। संघीय संसदमा दीर्घ अनुभव भएकाले उनले काममा सहजता ल्याउने अपेक्षा गरिएको छ।

खड्का भक्तपुरको चाँगुनारायण नगरपालिका–४ निवासी हुन्। उनले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर र शिक्षाशास्त्रमा स्नातक (बीएड) गरेका छन्। सन् २०२० देखि २०२५ सम्म उनी संघीय संसद सचिवालयमा सचिवका रूपमा कार्यरत थिए। यसअघि भरतराज गौतम महासचिवमा नियुक्त भएपछि उनी बढुवा भएका थिए।

यसअघि सचिवका रूपमा रहेका गोपालप्रसाद पराजुलीलाई पशुपति क्षेत्र विकास कोषको जग्गामा अनियमितता गरेको आरोपमा सर्वोच्च अदालतले ६ वर्ष कैद र जरिवानाको फैसला सुनाएपछि पदमुक्त गरिएको थियो। पराजुली भ्रष्टाचारको दोषी ठहर भएपछि प्रदेशसभा नेतृत्व रिक्त बनेको थियो।

सचिव खड्काले भारत, श्रीलङ्का, जर्मनी, अमेरिका, चीन, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर र हङकङलगायत देश भ्रमण गरेका छन्। अनुभवी प्रशासकका रूपमा उनी प्रदेशसभालाई सुचारु र व्यवस्थित बनाउन सक्षम हुने विश्वास राखिएको छ।

Related Posts

सुनसरी र मोरङ सहित १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा
FEATURE

सुनसरी र मोरङ सहित १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक २७ गते, १५:०० बजे प्रकाशित
0

सुनसरी / सुनसरी र मोरङ गरी विभिन्न १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । सङ्घीय मामिला तथा...

कोशी प्रदेशसभा सचिवालय मोरङको कटहरीमा स्थानान्तरण गरिएको
FEATURE

कोशी प्रदेशसभा सचिवालय मोरङको कटहरीमा स्थानान्तरण गरिएको

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक २७ गते, १२:२३ बजे प्रकाशित
0

सुनसरी । कटहरी गाउँपालिका–१ जमटोकी स्थित फलफूल तथा कृषि थोक बजार परिसरमै बुधवारदेखि औपचारिक रूपमा सचिवालय सञ्चालनमा आएको हो। २०७८...

उद्घाटन भव्य, काम ठप्प — सुनसरीको भौतिक पूर्वाधार विकास कार्यालय ‘नाम मात्र’मा सीमित

उद्घाटन भव्य, काम ठप्प — सुनसरीको भौतिक पूर्वाधार विकास कार्यालय ‘नाम मात्र’मा सीमित

२०८२ कार्तिक २६ गते, १६:४४ बजे प्रकाशित
मोरङमा स्पेन पठाउने ठगको जालो: सपना, श्रम र सम्पत्ति सबै गयो

मोरङमा स्पेन पठाउने ठगको जालो: सपना, श्रम र सम्पत्ति सबै गयो

२०८२ कार्तिक २६ गते, १३:५६ बजे प्रकाशित
लागू औषध ओसार पसार तथा बेचबिखनमा सम्लग्न २ महिला सहित ९ जना पक्राउ

लागू औषध ओसार पसार तथा बेचबिखनमा सम्लग्न २ महिला सहित ९ जना पक्राउ

२०८२ कार्तिक २६ गते, १२:०६ बजे प्रकाशित
रामधुनी गोलीकाण्ड : एक महिना बित्दा पनि अनुसन्धान अधुरो, परिवार निराश

रामधुनी गोलीकाण्ड : एक महिना बित्दा पनि अनुसन्धान अधुरो, परिवार निराश

२०८२ कार्तिक २६ गते, ११:५१ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

सुनसरी र मोरङ सहित १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

सुनसरी र मोरङ सहित १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

२०८२ कार्तिक २७ गते, १५:०० बजे प्रकाशित
कोशी प्रदेशसभा सचिवालय मोरङको कटहरीमा स्थानान्तरण गरिएको

कोशी प्रदेशसभा सचिवालय मोरङको कटहरीमा स्थानान्तरण गरिएको

२०८२ कार्तिक २७ गते, १२:२३ बजे प्रकाशित
उद्घाटन भव्य, काम ठप्प — सुनसरीको भौतिक पूर्वाधार विकास कार्यालय ‘नाम मात्र’मा सीमित

उद्घाटन भव्य, काम ठप्प — सुनसरीको भौतिक पूर्वाधार विकास कार्यालय ‘नाम मात्र’मा सीमित

२०८२ कार्तिक २६ गते, १६:४४ बजे प्रकाशित
मोरङमा स्पेन पठाउने ठगको जालो: सपना, श्रम र सम्पत्ति सबै गयो

मोरङमा स्पेन पठाउने ठगको जालो: सपना, श्रम र सम्पत्ति सबै गयो

२०८२ कार्तिक २६ गते, १३:५६ बजे प्रकाशित
कोशी प्रदेशसभा सचिवमा सुदर्शन खड्का नियुक्त

कोशी प्रदेशसभा सचिवमा सुदर्शन खड्का नियुक्त

२०८२ कार्तिक २६ गते, १३:२२ बजे प्रकाशित
लागू औषध ओसार पसार तथा बेचबिखनमा सम्लग्न २ महिला सहित ९ जना पक्राउ

लागू औषध ओसार पसार तथा बेचबिखनमा सम्लग्न २ महिला सहित ९ जना पक्राउ

२०८२ कार्तिक २६ गते, १२:०६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1390 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    816 shares
    Share 326 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    763 shares
    Share 305 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    715 shares
    Share 286 Tweet 179
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist