• pradeshpoint
  • Pradeshpoint
Friday, November 14, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

छोराछोरीबाट अपहेलित आमाहरुलाई खाद्यान्न प्रदान

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक २८ गते, १८:४६ बजे प्रकाशित
in FEATURE, मुख्य पाना
छोराछोरीबाट अपहेलित आमाहरुलाई खाद्यान्न प्रदान
7
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीकोइटहरी–१७ स्थित श्री राम जानकी शान्ति वृद्धाश्रममा बस्दै आएका आमाहरुलाई मानव अधिकार तथा शान्ति समाज, सुनसरीले आफ्नो वार्षिकोत्सवको अवसरमा खाद्यान्न सहयोग गरेको छ। समाजका जिल्ला सभापति रोबनराज कार्कीका अनुसार वृद्ध आमाहरूको दैनिकी सहज बनाउन चामल, चिनी र दाल प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार टीका आत्रेयले वृद्ध आमाहरूलाई खाद्य सामग्री हस्तान्तरण गर्दै समाजले गरेका मानवीय कार्यहरू प्रशंसनीय रहेको विचार व्यक्त गरे।

वृद्धाश्रम सञ्चालक समितिका सदस्य सन्तोष ओझाका अनुसार आश्रममा हाल १५ जना वृद्ध आमाहरू आश्रित छन्। उनीहरूको स्याहार–सुसारका लागि समितिले दुई जना महिला कर्मचारी नियुक्त गरेर दैनिक रुपमा सेवा सञ्चालन गर्दै आएको छ। उनले सरकारी निकायदेखि विभिन्न दातासम्मले आवश्यकताअनुसार सहयोग गर्दै आएको पनि जानकारी दिए।यस्तै, सामाजिक सेवा क्षेत्रमा निरन्तर सक्रिय चन्द्र भण्डारीलाई पनि सोही अवसरमा सम्मान गरिएको छ। इटहरीको टेङ्ग्रा खोला किनारका गरिब तथा पिछडिएका बालबालिकालाई लामो समयदेखि निःशुल्क शिक्षा प्रदान गर्दै आएका भण्डारीलाई नगद रु. ७,००१ सहित सम्मान गरिएको हो।

मानव अधिकार तथा शान्ति समाज सुनसरीका सभापति कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि आत्रेय, केन्द्रबाट सहभागी धना थापा, सम्मानित व्यक्तित्व भण्डारी, केन्द्रीय सदस्य सीतराम कोइराला, जिल्ला सहसचिव मातृका भट्टराईलगायतले समाजले अगाडि बढाउनुपर्ने मानवीय अभियानबारे आफ्ना धारणा राखेका थिए।

समाजले वृद्ध आमाहरूको हेरचाह तथा विपन्न समुदायका बालबालिकाको शिक्षालाई निरन्तर प्रोत्साहन दिने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो।

Tags: अपहेलितआमाहरुलाईखाद्यान्न प्रदानछोराछोरीबाट

Related Posts

वडाध्यक्षको गोली हानी हत्या :
FEATURE

वडाध्यक्षको गोली हानी हत्या :

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक २८ गते, १९:५० बजे प्रकाशित
0

धनुषा । शुक्रबार साँझ ६ बजेको अन्दाजित समयमा मिथिलाबिहारी नगरपालिका–९ अन्दुपट्टीमा भयावह घटना घट्यो—स्थानीय वडाध्यक्ष विन्देश्वर यादवलाई अज्ञात व्यक्तिले नजिकबाट...

“राष्ट्रिय मावि आइडल” फाइनलमा
FEATURE

“राष्ट्रिय मावि आइडल” फाइनलमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक २८ गते, १८:३९ बजे प्रकाशित
0

इटहरी । बालबालिकामा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउन इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयले थालेको स्कुल...

मन्त्रीस्तरीय निर्णयपछि पनि सरुवा गरिएको स्थानमा नपुगेका दुई सीडिओ फेरि सरुवा

२०८२ कार्तिक २८ गते, १६:३९ बजे प्रकाशित
कोशी सरकारले दिएको ‘जरिवाना छुट’ कागजमै सिमित

कोशी सरकारले दिएको ‘जरिवाना छुट’ कागजमै सिमित

२०८२ कार्तिक २८ गते, १६:२० बजे प्रकाशित
सुनसरी र मोरङ सहित १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

सुनसरी र मोरङ सहित १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

२०८२ कार्तिक २७ गते, १५:०० बजे प्रकाशित
कोशी प्रदेशसभा सचिवालय मोरङको कटहरीमा स्थानान्तरण गरिएको

कोशी प्रदेशसभा सचिवालय मोरङको कटहरीमा स्थानान्तरण गरिएको

२०८२ कार्तिक २७ गते, १२:२३ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

वडाध्यक्षको गोली हानी हत्या :

वडाध्यक्षको गोली हानी हत्या :

२०८२ कार्तिक २८ गते, १९:५० बजे प्रकाशित
छोराछोरीबाट अपहेलित आमाहरुलाई खाद्यान्न प्रदान

छोराछोरीबाट अपहेलित आमाहरुलाई खाद्यान्न प्रदान

२०८२ कार्तिक २८ गते, १८:४६ बजे प्रकाशित
“राष्ट्रिय मावि आइडल” फाइनलमा

“राष्ट्रिय मावि आइडल” फाइनलमा

२०८२ कार्तिक २८ गते, १८:३९ बजे प्रकाशित

मन्त्रीस्तरीय निर्णयपछि पनि सरुवा गरिएको स्थानमा नपुगेका दुई सीडिओ फेरि सरुवा

२०८२ कार्तिक २८ गते, १६:३९ बजे प्रकाशित
कोशी सरकारले दिएको ‘जरिवाना छुट’ कागजमै सिमित

कोशी सरकारले दिएको ‘जरिवाना छुट’ कागजमै सिमित

२०८२ कार्तिक २८ गते, १६:२० बजे प्रकाशित
सुनसरी र मोरङ सहित १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

सुनसरी र मोरङ सहित १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

२०८२ कार्तिक २७ गते, १५:०० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1390 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    816 shares
    Share 326 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    763 shares
    Share 305 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    716 shares
    Share 286 Tweet 179
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist