• pradeshpoint
  • Pradeshpoint
Tuesday, December 2, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

प्रदेश प्रहरी प्रमुख घिमिरेको कडाइ–सहितको निर्देशन :

शान्ति–सुरक्षा सुदृढ गर्न व्यापक तयारी

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर १४ गते, १६:२८ बजे प्रकाशित
in FEATURE, समाचार
प्रदेश प्रहरी प्रमुख घिमिरेको कडाइ–सहितको निर्देशन :
8
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले प्रदेशभरका जिल्ला प्रहरी प्रमुखहरूसँग भर्चुअल बैठक गर्दै शान्ति–सुरक्षा बलियो बनाउन आवश्यक कडाइका निर्देशन दिएका छन्।

बैठकमा डिआइजी घिमिरेले खुल्ला सीमा, बढ्दो आपराधिक गतिविधि र संवेदनशील राजनीतिक वातावरणलाई ध्यानमा राखी जिल्लाहरूलाई उच्च सतर्कताका साथ प्रहरी परिचालन गर्न आदेश दिए।
उहाँका अनुसार, फरार अभियुक्तको खोजी–कारबाही, अवैध हातहतियार नियन्त्रण, लागुऔषध ओसार–पसार रोकथाम, चोरी–तस्करी नियन्त्रण जस्ता विषयमा विशेष सक्रियता आवश्यक छ।

घिमिरेले मातहतका कार्यालयहरूमा नियमित अनुगमन गर्न, प्रहरी कर्मचारीहरूको पिरमर्का र समस्या सुन्न निर्देशन दिए। उहाँले भने—
“प्रहरीले देखिने र महसुस हुने सेवा दिनुपर्छ। चुनौतीहरूको अध्ययन गर्दै प्रभावकारी रूपमा परिचालन गर्नुपर्छ।”

आगामी निर्वाचन सम्बन्धी सुरक्षा तयारीमा जोड दिँदै उनले अन्य सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल र समुदायसँग सशक्त समन्वय गर्न प्रहरी प्रमुखहरूलाई आदेश दिए।

डिआइजी घिमिरेले प्रहरीको पोशाक, अनुशासन, कार्यालयको स्वच्छता र सुन्दरतामा विशेष ध्यान दिनुपर्ने बताए। साथै, विभागीय नीति–निर्देशनको कडाइका साथ पालना गर्दै, पदअनुरूप जिम्मेवारी निर्वाहमा त्रुटि रहित कार्यशैली अपनाउन पनि उनले निर्देशन दिए।

Tags: प्रदेश प्रहरीप्रमुख घिमिरेलागुऔषध ओसार–पसार

Related Posts

विराटनगरमा वाम एकताको गुञ्जन : प्रचण्ड–माधव–खनाल एकै मञ्चमा
FEATURE

विराटनगरमा वाम एकताको गुञ्जन : प्रचण्ड–माधव–खनाल एकै मञ्चमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर १६ गते, १३:०४ बजे प्रकाशित
0

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर सोमबार वाम एकताको आवाजले गुञ्जियो। नेपाली कम्युनिष्ट पार्टीले आयोजना गरेको ‘पार्टी एकता सन्देश सभा’मा...

रंगेली आगजनी–तोडफोडमा आठ जना पक्राउ, राजनीतिक नेताका छोरासमेत संलग्न
FEATURE

रंगेली आगजनी–तोडफोडमा आठ जना पक्राउ, राजनीतिक नेताका छोरासमेत संलग्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर १६ गते, १२:३८ बजे प्रकाशित
0

विराटनगर — मोरङको रंगेलीमा भदौ २४ को जनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेको आरोपमा आठ जना पक्राउ...

भाेक्राहा नरसिंहका अध्यक्ष आजादद्वारा जामिया इस्लामीयामा आधुनिक ३ तल्ले भवनको शिलान्यास

भाेक्राहा नरसिंहका अध्यक्ष आजादद्वारा जामिया इस्लामीयामा आधुनिक ३ तल्ले भवनको शिलान्यास

२०८२ मंसिर १५ गते, २१:२८ बजे प्रकाशित
अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तिब्र गतिमा

अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तिब्र गतिमा

२०८२ मंसिर १५ गते, १८:५९ बजे प्रकाशित
अन्तर्राष्ट्रिय सम्मेलनको प्रचारप्रसार गर्न विद्यार्थीद्धारा पदयात्रा

अन्तर्राष्ट्रिय सम्मेलनको प्रचारप्रसार गर्न विद्यार्थीद्धारा पदयात्रा

२०८२ मंसिर १४ गते, १९:४५ बजे प्रकाशित
इनरुवामा मोटरसाइकल दुर्घटना : एक युवकको घटना स्थलमै मृत्यु

इनरुवामा मोटरसाइकल दुर्घटना : एक युवकको घटना स्थलमै मृत्यु

२०८२ मंसिर १४ गते, १६:४८ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

विराटनगरमा वाम एकताको गुञ्जन : प्रचण्ड–माधव–खनाल एकै मञ्चमा

विराटनगरमा वाम एकताको गुञ्जन : प्रचण्ड–माधव–खनाल एकै मञ्चमा

२०८२ मंसिर १६ गते, १३:०४ बजे प्रकाशित
रंगेली आगजनी–तोडफोडमा आठ जना पक्राउ, राजनीतिक नेताका छोरासमेत संलग्न

रंगेली आगजनी–तोडफोडमा आठ जना पक्राउ, राजनीतिक नेताका छोरासमेत संलग्न

२०८२ मंसिर १६ गते, १२:३८ बजे प्रकाशित
भाेक्राहा नरसिंहका अध्यक्ष आजादद्वारा जामिया इस्लामीयामा आधुनिक ३ तल्ले भवनको शिलान्यास

भाेक्राहा नरसिंहका अध्यक्ष आजादद्वारा जामिया इस्लामीयामा आधुनिक ३ तल्ले भवनको शिलान्यास

२०८२ मंसिर १५ गते, २१:२८ बजे प्रकाशित
अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तिब्र गतिमा

अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तिब्र गतिमा

२०८२ मंसिर १५ गते, १८:५९ बजे प्रकाशित
अन्तर्राष्ट्रिय सम्मेलनको प्रचारप्रसार गर्न विद्यार्थीद्धारा पदयात्रा

अन्तर्राष्ट्रिय सम्मेलनको प्रचारप्रसार गर्न विद्यार्थीद्धारा पदयात्रा

२०८२ मंसिर १४ गते, १९:४५ बजे प्रकाशित
इनरुवामा मोटरसाइकल दुर्घटना : एक युवकको घटना स्थलमै मृत्यु

इनरुवामा मोटरसाइकल दुर्घटना : एक युवकको घटना स्थलमै मृत्यु

२०८२ मंसिर १४ गते, १६:४८ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1391 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    817 shares
    Share 327 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    764 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    718 shares
    Share 287 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist