• pradeshpoint
  • Pradeshpoint
Wednesday, March 11, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २९ गते, १७:३७ बजे प्रकाशित
in Uncategorized, मुख्य पाना
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
15
SHARES
Share on FacebookShare on Twitter

चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ गाउँपालिका स्तरीय अध्यक्ष कप अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि अजमल अख्तर आजादले गरेका हुन्।कार्यक्रममा भाेक्राहा नरसिंह–४ का वडाध्यक्ष हारूण अंसारी अध्यक्षता गरेका थिए भने विशिष्ट अतिथि सुनिता कुमारी उराँवको विशेष उपस्थिति रहेको थियो। त्यस्तै, वडा नम्बर १ का वडाध्यक्ष लक्षमण मेहता, वडा नम्बर ३ का वडाध्यक्ष धिरेन्द्र यादव, वडा नम्बर ६ का वडाध्यक्ष सेराजुदिन अंसारी र वडा नम्बर ८ का वडाध्यक्ष हाजी उस्मान अंसारी अतिथिका रूपमा सहभागी थिए।

उद्घाटन समारोहमा शिक्षा शाखा प्रमुख रमेशचन्द्र तिम्सिना, स्वास्थ्य शाखा प्रमुख हिरालाल शाह, शिक्षा अधिकृत सन्तोष राउत, शिक्षा समिति सदस्य कृष्णकुमार बिष्ट तथा विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अजमल अख्तर आजादले खेलकुदले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “खेलकुद केवल प्रतिस्पर्धा मात्र होइन, यो अनुशासन, सहकार्य र नेतृत्व विकास गर्ने महत्वपूर्ण माध्यम हो। स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको विकास हुन्छ, त्यसैले विद्यार्थी जीवनमा खेलकुद अपरिहार्य छ।” उहाँले यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका प्रतिभाशाली खेलाडीहरूलाई उजागर गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा खेल क्षेत्रलाई थप प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।अध्यक्षता गरेका हारूण अंसारीले गाउँपालिकाले शिक्षा र खेलकुदलाई समान रूपमा प्राथमिकता दिँदै आएको उल्लेख गर्दै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने बताउनुभयो।

आयोजकका अनुसार प्रतियोगिता फागुन १ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्नेछन्।यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमा खेल प्रतिभाको पहिचान र प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

Tags: “स्वास्थ्यका लागि खेलकुदअध्यक्ष कपअन्तरविद्यालय खेलकुदनारासहितराष्ट्रका लागि खेलकुद”

Related Posts

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित
FEATURE

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २३ गते, १८:३७ बजे प्रकाशित
0

सुनसरी । झापा निर्वाचन क्षेत्र नम्बर ५ को नतिजाले यसपटक नेपाली राजनीतिमा ठुलै ‘कमेडी सीन’ थपिदिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी...

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित
FEATURE

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २३ गते, ८:०७ बजे प्रकाशित
0

चितवन ।  रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै...

सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

२०८२ फाल्गुन २१ गते, २०:४६ बजे प्रकाशित
छ करोड ६० लाख खर्चेर निजी लगानीमा चन्देश्वर शिव मन्दिर निर्माण

छ करोड ६० लाख खर्चेर निजी लगानीमा चन्देश्वर शिव मन्दिर निर्माण

२०८२ फाल्गुन १६ गते, २२:०६ बजे प्रकाशित
तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

तराईका जिल्लामा ४४ डिएसपी र ११० इन्स्पेक्टर खटाइयाे

२०८२ फाल्गुन २ गते, १९:५३ बजे प्रकाशित
प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

प्रदेश स्तरीय अप्रेन्टिसिप अल्मुनाइ समिति गठन सम्पन्न

२०८२ माघ १६ गते, १८:४२ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

निर्वाचन आयोगले चाँडै प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन बुझाउने

निर्वाचन आयोगले चाँडै प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन बुझाउने

२०८२ फाल्गुन २६ गते, १८:४३ बजे प्रकाशित
निर्वाचन सुरक्षामा खटिएका प्रहरीको कार्यअवधि सकियो, फागुन २८ मा बिदाइ

निर्वाचन सुरक्षामा खटिएका प्रहरीको कार्यअवधि सकियो, फागुन २८ मा बिदाइ

२०८२ फाल्गुन २६ गते, १५:०७ बजे प्रकाशित
दार्चुलामा झोलुङ्गे पुल बनाउन हर्क साम्पाङको देशव्यापी श्रमदान आह्वान

दार्चुलामा झोलुङ्गे पुल बनाउन हर्क साम्पाङको देशव्यापी श्रमदान आह्वान

२०८२ फाल्गुन २६ गते, १४:४६ बजे प्रकाशित
रास्वपा उम्मेदवारको मुद्दा अदालतमा चलिरहेकै बेला मातृका यादवलाई प्रमाणपत्र

रास्वपा उम्मेदवारको मुद्दा अदालतमा चलिरहेकै बेला मातृका यादवलाई प्रमाणपत्र

२०८२ फाल्गुन २६ गते, ११:१९ बजे प्रकाशित
पर्सामा जन्ती बोकेको कार दुर्घटना, चालकको मृत्यु

पर्सामा जन्ती बोकेको कार दुर्घटना, चालकको मृत्यु

२०८२ फाल्गुन २६ गते, १०:१० बजे प्रकाशित
समानुपातिक मतपरिणाम सार्वजनिक: रास्वपा अगाडि, काँग्रेस दोस्रो

समानुपातिक मतपरिणाम सार्वजनिक: रास्वपा अगाडि, काँग्रेस दोस्रो

२०८२ फाल्गुन २६ गते, ९:५८ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist