सुनसरी / सुनसरी र मोरङ गरी विभिन्न १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय अनुसार ती स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर भएको हो । सुनसरीको गढी गाउँपालिका,देवानगञ्ज गाउँपालिका, मोरङको लेटाङ नगरपालिका, सिरहाको सुखीपुर नगरपालिका, नुवाकोटको किस्पाङ गाउँपालिका, नुवाकोटकै मेधाङ गाउँपालिका छन् ।
यसरी सरुवा भएका स्थानीय तहमध्ये उपसचिवको दरबन्दी रहेका बाह्रबिसे नगरपालिका रहेको छ ।
उपसचिवकै दरबन्दी रहेको भीमेश्वर नगरपालिका मलंगवा नगरपालिका र जिल्ला समन्वय समिति खोटाङमा जिल्ला समन्वय अधिकृतको समेत सरुवा गरिएको छ ।
मन्त्रीस्तरीय निर्णयपछि पनि सरुवा गरिएको स्थानमा नपुगेका दुई सीडिओ फेरि सरुवा
काठमाडौँ - गृह मन्त्रालयले कात्तिक ९ गते मन्त्रीस्तरीय निर्णयमार्फत सरुवा गरेका दुई गृह मन्त्रालयले कात्तिक ९ गते मन्त्रीस्तरीय निर्णयमार्फत सरुवा गरेका...











Discussion about this post