महेश सिंह /सिरहा – सिरहाको नरहा गाउँपालिका वडा नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी एमालेका नेतृ सम्झना सिंह दनुवार १८० मतले बिजय भएकी छिन।
बाल्य कालदेखि राजनीतिमा होमिएका उनी कम्युनिस्ट राजनीतिमा सकृय हुँदै आएका थिए।
राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएका उनी २०७९ सालको स्थानीय निर्वाचनमा ऊनी जनतालाई सेवा गर्न चुनावी प्रतिस्पर्धामा आएका हुन्। उमेदवार बनेकी सिंह वडा अध्यक्षमा निर्वाचित भएकी हुन्।
लामो समय देखि राजनीतिमा सकृय हुँदै समाजमा लोकप्रियता कमाएका सिंहले निर्वाचनमा सफल भएका हुन्। आफुले जनता सम्झक्ष पस्केको बिश्वास र एजेन्डाहरु संम्बत काम गर्ने उनले बताए।सिरहा जिल्लामा २ स्थानीय तहमा महिला वडा अध्यक्षमा निर्वाचित भएका छन्।भगवानपुर गाउँपालिका र नरहा गाउँपालिकामा निर्वाचित भएका छन्।
नेतृ सिंह समाज संग निकै जोडिएका हुन् उनी समाजिक चिन्तन बोकेका महिला हुन् स्थानीयले सिंहलाई बहुमतले बिजय गराएका छन्।
Discussion about this post