महेश सिंह /सिरहा – बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बिजय प्राप्त गरेका नव- निर्वाचित जनप्रतिनिधिहरुलाई जनता माध्यमिक विद्यालय शिशुवारी द्वारा भब्य रुपमा सम्मान तथा स्वागत गरिएका छन्।
नव-निर्वाचित मेयर गिता चौधरी उप -मेयर रुद्र बहादुर कार्की वडा नं १ को वडा अध्यक्ष राज कुमार राउत नगरपालिकाको शिक्षा प्रमुख हिरालाल राना,धन बहादुर पुलामी लगायतका ब्यक्तीहरुलाई स्वागत तथा सम्मान गरिएको बिधालयको शिक्षक ललित यादवले जानकारी दिनुभयो।
Discussion about this post