पालिका खबर

तरकारी खेतीबाटै वार्षिक रु पाँच लाख आम्दानी

सिन्धुपाल्चोक। लिसंखु पाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ धन कमाउन विदेश जानुपर्दैन भन्ने भनाईको गतिलो उदाहरण बनेका छन्। चार वर्ष साउदी...

Read more

वीधिको शासन आवश्यकः कोईराला

इनरुवा । नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजीव कोईरालाले वीधिको शासन आवश्यक रहेको बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा इनरुवा जेसिजको...

Read more

सिरहाबाट ब्राउन सुगरसहित १० जना युवा पक्राउ

शुभ नारायण यादव/ सिरहा। सिरहा प्रहरीले दुई स्थानबाट ब्राउन सुगरसहित १० जना युवालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा...

Read more

इनरुवा जेसिजको पदस्थापना तथा पुरस्कार वितरण

इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा लोककल्याणकारी कार्य गर्दै आएको इनरुवा जेसिजको ३९ औं साधारण सभा सम्पन्न भएपछि पदस्थापना तथा पुरस्कार वितरण...

Read more

सीमावर्ती क्षेत्रमा माछा आयातमा कडाई

इनरुवा । सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रमा पछिल्लो समय यता प्रहरीले सकृयता बढाएको छ । जिल्लाको सीमावर्ती क्षेत्रमा भारतीय बजारबाट गुणस्तरहिन...

Read more

स्वास्थ्य चौकीमा औषधि अभाव, निराश बन्दै फर्कन्छन् बिरामी

जाजरकोट /जुनीचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिएको छ । औषधि सकिएको पाँच महिना भइसक्दा पनि उक्त पालिकामा औषधि खरिद गरिएको...

Read more

नेपाल प्रेस युनियन प्रदेश १ को अधिवेशन बहिष्कार

बिराटनगर । नेपाल प्रेस युनियन प्रदेश १ को अधिवेशन संस्थापन पक्षले बहिष्कार गरेको छ । शनिबारदेखि विराटनगरमा भएको अधिवेशनमा हुकुमी...

Read more

लागूऔषधसहित दुई जना पक्राउ

इनरूवा । पछिल्लो समय बढ्दै गइरहेको लागूऔषध प्रयाेगकर्ताहरूलाई प्रहरीले काडा निगरानीमा राखेका छन् । प्रहरीले काडा निगरानी गरेका कारण सुनसरीको...

Read more

हिन्दुहरुले एकताको सन्देश प्रवाह गर्दै हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा जोड

जयकृष्ण यादव । रामधुनी । सुनसरीको एतिहासिक धार्मिक स्थल रामधुनीमा हिन्दुहरुले एकताको सन्देश प्रवाह गर्दै हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा जोड...

Read more

बटनपुरमा जारी फुटबल प्रतियोगिताकाे उपाधि सगरमाथा युथ क्लबलाई

मान बहादुर ठकुल्ला /टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा न ८ बटनपुरमा जारी माघि मिलन तथा खुल्ला फुटबल प्रतियोगिताकाे उपाधि...

Read more
Page 105 of 266 1 104 105 106 266

ताजा समाचार

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist