• pradeshpoint
  • Pradeshpoint
Tuesday, March 10, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

मोटरसाइकल चोरीको घटनामा वृद्धि

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ बैशाख २० गते, १७:२८ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला पाना, मुख्य पाना, स्थानीय खबर
मोटरसाइकल चोरीको घटनामा वृद्धि
51
SHARES
Share on FacebookShare on Twitter

हिमाल राई – बराहक्षेत्र
सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं १,२ रातको समयमा मोटरसाइकल चोरीको घटनामा वृद्धि भएको छ।
बयरवन बजार स्थित सेन्चुरी बैंकमा कार्यरत कर्मचारी मोहन दाहालको को ३१ प९४४ नम्बरको कालो रङ सुपर इस्कुलेडर वैक अगाडि मोटर साइकल पार्किङ गरी राखेको अवस्थामा रातको समयमा हराएको बताउदै भने रातको समयमा बैंकमा सुरक्षा गार्डको रुपमा तैनाथ रहेका अवस्थामा मेरो निजि प्रयोजनको मोटर साइकल पेसेवर चोरले चोरेको हुन सक्ने आशंका गरे।
बराहक्षेत्र नगरपालिका वार्ड नं ९ वस्ने विसाल राईको” को ४ प ६६२६” नम्बर कालो रङको एक्स सि डि १२५ मोटर साइकल घरमा पार्किङ गरी राखेको स्थानबाट चोरी गरी वयरवन बजार लगे पुगेको र चोरले चोरेको पुरानो मोटर साइकल वराहक्षेत्र वडा नं २ वयरवन बजार छोडी मोहन दाहालको‌ पार्किङ गरी राखेको नया मोटर साइकल पुन चोरी गरी फरार भए प्रहरी बताए।
विसाल राई घरवाट चोरी भएको मोटर साइकल बयरवन बजारमा वेवारिसे अवस्थामा छोडी गएको ‌स्थानिय वासिन्दाहरुले बताए।
विसाल राईले आफ्नो मोटर साइकल भेटाए पछि खुसी हुँदै स्थानिय वासिन्दाहरू प्रहरी धन्यवाद दिए।
उद्योग वाणिज्य संघका‌‌ अध्यक्ष रमेश विष्टले भने साना तिना चोरीको र मोटर साइकल चोरीको घटनामा वृद्धि भएको कुरा देखिएको बताउँदै भने मोहन दाहाल वाहेक ,सुभरा राई, सन्तोष साह,आलोक श्रेष्ठ,राजु कटुवाल र राम राई मोटर साइकल पार्किङ गरेर राखेको स्थानबाट हराएको धटना चोरोमा वृद्धि भएको देखिन्छ।
यस वारेमा सम्वन्धित सरोकारवाला निकायले ध्यान आकर्षण समयमा होस।

Tags: चोरीको घटनामा वृद्धिमोटरसाइकल

Related Posts

पर्सामा जन्ती बोकेको कार दुर्घटना, चालकको मृत्यु
FEATURE

पर्सामा जन्ती बोकेको कार दुर्घटना, चालकको मृत्यु

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २६ गते, १०:१० बजे प्रकाशित
0

इनरुवा । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटनामा पर्दा एक जनाको ज्यान गएको छ भने...

समानुपातिक मतपरिणाम सार्वजनिक: रास्वपा अगाडि, काँग्रेस दोस्रो
FEATURE

समानुपातिक मतपरिणाम सार्वजनिक: रास्वपा अगाडि, काँग्रेस दोस्रो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २६ गते, ९:५८ बजे प्रकाशित
0

काठमाडौँ — प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको मतगणना मङ्गलवार बिहानसम्म १ करोड ३ लाखभन्दा बढी पुगेको छ। निर्वाचन आयोगले सार्वजनिक...

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

२०८२ फाल्गुन २४ गते, १३:०८ बजे प्रकाशित
सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

२०८२ फाल्गुन २४ गते, १२:४५ बजे प्रकाशित
बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

२०८२ फाल्गुन २३ गते, १८:३७ बजे प्रकाशित
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

२०८२ फाल्गुन २३ गते, ८:०७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

पर्सामा जन्ती बोकेको कार दुर्घटना, चालकको मृत्यु

पर्सामा जन्ती बोकेको कार दुर्घटना, चालकको मृत्यु

२०८२ फाल्गुन २६ गते, १०:१० बजे प्रकाशित
समानुपातिक मतपरिणाम सार्वजनिक: रास्वपा अगाडि, काँग्रेस दोस्रो

समानुपातिक मतपरिणाम सार्वजनिक: रास्वपा अगाडि, काँग्रेस दोस्रो

२०८२ फाल्गुन २६ गते, ९:५८ बजे प्रकाशित
३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

२०८२ फाल्गुन २४ गते, १३:०८ बजे प्रकाशित
सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

२०८२ फाल्गुन २४ गते, १२:४५ बजे प्रकाशित
ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

२०८२ फाल्गुन २४ गते, १२:३३ बजे प्रकाशित
बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

२०८२ फाल्गुन २३ गते, १८:३७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist