• pradeshpoint
  • Pradeshpoint
Sunday, April 12, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

इनरुवाका युवाहरु उत्साहित भएर नेकपा एमालेमा प्रवेश गर्न थाले

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ फाल्गुन १६ गते, २२:१८ बजे प्रकाशित
in Uncategorized, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
इनरुवाका युवाहरु उत्साहित भएर नेकपा एमालेमा प्रवेश गर्न थाले
120
SHARES
Share on FacebookShare on Twitter

इनरुवा ।सुनसरीको इनरुवा–२ का युवा नेता मनोज मेहता नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेपछि इनरुवाका युवाहरु उत्साहित भएर नेकपा एमालेमा प्रवेश गर्न थालेका छन् । पुर्व कृषि राज्यमन्त्रीका छोरा मनोज मेहता नेकपा एमाले केही दिनअघि प्रवेश गरेपछि गृह जिल्ला सुनसरी पुगेर अहिले नेकपा एमालेको संगठन विस्तारमा सक्रिय भएर लागेका छन् । युवा नेता मेहताको पहल र प्रयासमा सोमवार विभिन्न पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका हुन् । इनरुवा–२ का असलम खान र जहिर अलि नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् । युवा नेता मेहताको कार्यशैली र लगनशिलताबाट प्रफुल्ल भएर नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा उनीहरु प्रवेश गरेका छन् ।
नेकपा एमालेको संगठनलाई बलियो बनाउनका लागि युवा नेता मेहताको प्रयासमा टोल समितिहरु समेत गठन भइरहेको छ । इनरुवा नगरपालिका सहित १० वटा वडामा नेकपा एमालेले जित हासिल गर्ने गरी संगठन विस्तार गर्न थालिएको युवा नेता मेहताले बताए । युवाहरुको रोजाईमा मेहता पर्न थालेपछि इनरुवाका विभिन्न वडाका युवाहरु नेकपा एमालेमा प्रवेश गर्न सुरु गरेका हुन् । सोमवार समेत युवा नेता मेहताको सक्रियतामा इनरुवा–२ मा टोल कमिटि गठन गर्दै नेकपा एमालेलाई बलियो बनाउन युवाहरुको संलग्नता आवश्यक रहेकोले नेकपा एमालेको संगठनमा आवद्ध हुन उनले आग्रह गरेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट टिका लगाएर प्रवेश गरेका मेहताले अहिले आफ्नै गृह जिल्लाको इनरुवामा नेकपा एमालेको संगठन विस्तारसँगै युवाहरुलाई प्रवेश गराउन व्यस्त भएका छन् ।
नेकपा एमाले सुनसरीका सचिव पर्शुराम यादवको प्रमुख अथितिमा इनरुवा–२ का असलम खान र जहिर अलि नेकपा प्रवेश गरेका हुन् । नवप्रवेशीहरु खान र अलिलाई नेकपा एमाले सुनसरीका सचिव यादव, युवा नेता मनोज मेहता, इन्द्र पोखरेल, जितेन्द्र यादव, बाबुराम साह लगायतकाले फुलमाला र अबिर लगाएर नेकपा एमालेमा स्वागत गरेका थिए ।
इनरुवा नगरपालिकामा भ्रष्टचार रहित समाजको निर्माण आफु नेकपा एमालेमा प्रवेश गरेकोले आउँदो निर्वाचनबाट भ्रष्टहरुलाई हटाई नेकपा एमालेका उम्मेदवारहरुलाई जिताउन आवश्यक रहेको युवा नेता मेहताले बताए । सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते घोषणा गरेकोले नेकपा एमालेलाई जिताई लालकिल्ला गाड्न सबै एकजु्ट हुन आवश्यक रहेको उनले बताए ।

Tags: इनरुवाकाउत्साहित भएरनेकपा एमालेमायुवाहरु

Related Posts

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न
FEATURE

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
0

चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न भएको छ। तालिम गाउँपालिकाको कृषि शाखाको आयोजनामा सञ्चालन...

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण
FEATURE

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
0

चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली (LGPAS) सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको...

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
इटहरी यातायात कार्यालयका प्रमुख सत्याल मन्त्रालय तानिए

इटहरी यातायात कार्यालयका प्रमुख सत्याल मन्त्रालय तानिए

२०८२ चैत्र १५ गते, १४:५७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

२०८२ चैत्र १६ गते, ७:०६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist