• pradeshpoint
  • Pradeshpoint
Sunday, March 8, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

माधव नेपालको चासोसगै धरानमा नेकपा एसको संगठन निमार्ण अभियान सशक्त बन्दै

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ फाल्गुन २८ गते, १९:३३ बजे प्रकाशित
in Uncategorized, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
माधव नेपालको चासोसगै धरानमा नेकपा एसको संगठन निमार्ण अभियान सशक्त बन्दै
33
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । नेकपा एसका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुनसरीको धरानमा पार्टी संगठनका बारेमा चासो दिएपछि धरानका नेकपा एसका नेता कार्यकर्ताहरुले सशक्त संगठन निर्माण अभियान व्यापक बनाउन थालेका छन।
सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा नेकपा एकिकृत समाजवादीले स्थानिय तहको चुनाव नजिक आएसगै वडा टोल संगठन निर्माण अभियानलाई व्यापक बनाएको हो ।
नेकपा एकिकृत समाजवादीका धरानकी उपसचिव अमृता रमदान सेन्चुरीका अनुसार शनिवार धरान ५ नम्बर वडाको भेलाले दिलकुमारी लिम्बुको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा रत्नमाया तामाङ, सचिवमा अस्मिता वनेम, उपसचिवमा महानन्द लिम्बु रहेका छन ।
वडा भेलाबाट गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई धरान अध्यक्ष रेवतीरमण राईले पद तथा गोपनियताको सपथ ग्रहण गराउदै पार्टीको झण्डा र माइन्युट हस्तान्तरण गरेका थिए ।
भेलामा धरान उपमहानगर कमिटीका उपाध्यक्ष पदमा सुब्बा, सचिव खेमराज दाहाल, उपसचिव स्वर्णीमहाङ फम्बो, जिल्ला सदस्यहरु लोकनाथ निरौला, नन्द सिह श्रेष्ठ, सुर्य राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उपसचिव अमृता रमदानले धरानका सवै वडामा पार्टी र जनवर्गिय संगठनका वडा तथा टोल कमिटी बनाउने अभियानलाई अझ प्रभावकारी बनाउदै उपमहानगर क्षेत्रमा न्युनतम ५ हजार पार्टी सदस्य बनाउने लक्ष्य लिएर जनताका बिचमा गएको बताइन ।

सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा विभाजनपछि माधवकुमार नेपालको पक्षमा खुलेर प्रतिगमन विरोधी कित्तामा उभिएका नकेपा एमालेका नेता कार्यकर्ताहरु १० बुदे सहमतीपछि पर्ख र हेरको रणनितीमा रहदै आएका थिए ।
स्थानीय तहको निर्वाचन नजिक आएसगै पर्ख र हेरको स्थितीमा रहेका अधिकाशं माधवकुमार नेपाल निकट रहेका एमालेका नेता कार्यकर्ताहरु नेकपा एकिकृत समाजवादीमा समाहित हुने तयारीमा बसेकाले नेकपा एसले आफनो अभियानलाई अझ सशक्त बनाउदै लगेको हो ।
नेकपा एस निकट वाम बुद्धीजिवीहरु कम्युनिष्ट राजनितीमा मह्त्वपुर्ण भुमिका खेल्दै आएका धरानका वाम विचारका समर्थक र लोकतान्त्रिक समर्थकहरुको वैकल्पीक राजनिति शत्तीका रुपमा नेकपा एस रोजाईमा परेको बताउछन ।
नेकपा एसको धरान उपमहानगरपालिका कमिटीले योजनावद्ध रुपमा नगरका सवै वडा तथा टोल वस्तीमा संगठन निमार्ण तथा विस्तार अभियान संचालन गरेपछि नेकपा एसका पक्षमा जनलहर आएको दावी वाम बुद्धीजिवीहरुले गरेका छन ।

Related Posts

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित
FEATURE

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २३ गते, १८:३७ बजे प्रकाशित
0

सुनसरी । झापा निर्वाचन क्षेत्र नम्बर ५ को नतिजाले यसपटक नेपाली राजनीतिमा ठुलै ‘कमेडी सीन’ थपिदिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी...

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित
FEATURE

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २३ गते, ८:०७ बजे प्रकाशित
0

चितवन ।  रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै...

सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

२०८२ फाल्गुन २१ गते, २०:४६ बजे प्रकाशित
होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ फाल्गुन १६ गते, २२:२७ बजे प्रकाशित
छ करोड ६० लाख खर्चेर निजी लगानीमा चन्देश्वर शिव मन्दिर निर्माण

छ करोड ६० लाख खर्चेर निजी लगानीमा चन्देश्वर शिव मन्दिर निर्माण

२०८२ फाल्गुन १६ गते, २२:०६ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा रमजान २०८२ को शुभकामना

२०८२ फाल्गुन ७ गते, १२:३९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

२०८२ फाल्गुन २४ गते, १३:०८ बजे प्रकाशित
सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

२०८२ फाल्गुन २४ गते, १२:४५ बजे प्रकाशित
ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

२०८२ फाल्गुन २४ गते, १२:३३ बजे प्रकाशित
बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

२०८२ फाल्गुन २३ गते, १८:३७ बजे प्रकाशित
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

२०८२ फाल्गुन २३ गते, ८:०७ बजे प्रकाशित
सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

२०८२ फाल्गुन २१ गते, २०:४६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist