महेश सिंह /सिरहा -सिरहाको अर्नामा गाउँपालिकामा महिलाहरुलाई आत्म निर्भर र स्वरोजगार बनाउन ७ दिने सीप मुलुक तालीम संचालन गरेका छन्।
नेपाल महिला उत्थान समाजद्वारा ७ दिने तालिम संचालन गरेका छन्।
कार्यक्रममा पालिकाका करिब ४० जना ग्रामीण महिलाहरुले तालिममा सहभागिता रहेको थियोे।आज तालिम तेस्रो दिनमा प्रवेश गरेका आयोजक संस्थाका प्रतिनिधि तथा पत्रकार राम पुकार यादवले बताए। तालिम उपलब्धी मुलक रहेको एक सहभगीले बताए।
Discussion about this post