रवीन्द्र यादव / नवलपरासी । रार्ष्ट्रिय जनमोर्चा जिल्ला समिती अर्घाखाँचीद्वारा निर्बाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ। कार्यक्रमको अध्यक्षता राजमो जिल्ला अध्यक्ष थम्मन केसिको प्रमुख अतिथि शेरबहादुर बिसि नेकपा मसालका जिल्ला प्रबक्ता पशुपति ढकाल अखिल राजमो केन्द्रिय सदस्य यमलाल पोख्रेल ,राजमो प्रदेश सदस्य जिल्ला सचिब वार्ड अध्यक्ष ,बाबुराम पंथी अखिल नेपाल महिला संघ केन्द्रिय महासचिव सकुन्तला राना ट्रेडयुनियन अन्टुक केन्द्रिय उपाध्यक्ष गोबिन्द बिसि ,अखिल नेपाल महिला संघ जिल्ला सचीव कल्पना पोख्रेल अखिल छैठौंका केन्द्रिय अध्यक्ष देवेन्द्र कुंवर अखिल नेपाल युवक संघका जिल्ला कोषाध्यक्ष बसन्त खड्का।स्वागत मन्तव्य राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल,
शुभकामना मन्तव्य दिनेहरूमा अखिल छैठौका केन्द्रिय अध्यक्ष देवेन्द्र पौडेल,भुनपा नगर समितिका अध्यक्ष टेक बहादुर थापा,राजमो जिल्ला सल्लाहकार भिमलाल आचार्य अखिल नेपाल महिला संघ केन्द्रिय महासचिव सकुन्तला राना,नेकपा मसालका जिल्ला प्रबक्ता पशुपती ढकाल संपुर्ण जनप्रतिनिधिको तर्फबाट राजमो केन्द्रिय सदस्य भुनपा नगरपालिका मेयर झबिलाल थापा शेर बहादुर बिसि लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रम थम्मन केसिको अध्यक्षता कबिराम खनालको सन्चालन गोपला पौडेलको श्वगत मन्तव्य मा सम्म्पन्न भएको थियो ।
Discussion about this post