महेश सिंह/ सिरहा लहान – बिद्यार्थी राजनीतिबाट उकासिएका नेता धर्म राज चौधरीले भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट वडा अध्यक्ष पदका लागी लहान ११ बाट उमेदवारी दिएका थिए।
छोटाे समयमा निकै राजनीति छ्बी बनाउन सफल युवाको रूपमा निखारीएका हुन्।उनले स्थानीय निर्वाचनमा सम्मान जनक मत ल्याएर थोरै मतान्तरले प्राजित भएका नेता चौधरी पुर्ण रुपले राजनीतिमा होमिएका हुन्।
विद्यार्थी काल देखि राजनीति बिचार बोकेका चौधरी समाजमा छुट्टै राजनीति पहिचान बनाएका हुन्।नेता चौधरीले आउदो प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिन पुर्व तयारीमा लागेका छन्। स्वच्छ र बिचारको प्रतीभा वान युवा तथा समाजिक चिन्तन बोकेका युवा हुन्।
Discussion about this post