शुभ नारायण यादव/ सप्तरी । पछिल्लोपटक सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुमा अबेध चाेरि तस्करी फष्टाएपछि सशस्त्र प्रहरीले सक्रियता बढाएपछि अबैध समानहरु धमाधम बरामद हुन थालेकाे छ । साेहि क्रममा सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुमा पछिल्लोपटक अबेध मदिरा तस्करि फष्टाएकाे छ । साेहि क्रममै सप्तरीको डाक्नेश्वरि नगरपालिका वडा न.४ स्थित कुशहाबाट सशस्त्र प्रहरीले लाखौंको अबेध समान सहित मदिरा बरामद गर्न सफल भएको छ । सशस्त्र प्रहरी सुरक्षा बेश पाताेका सशस्त्र प्रहरी निरिक्षक शुसान्त थापाको टाेलिले कुशहा स्थित बाेर्डरबाट भारतिय माेटरसाइल सहित झण्डै १ लाख १३ हजार मूल्य बराबरको अबैध मदिरा बरामद गरेकाे सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खडकाले जानकारी दिनुभयाे । उहाका अनुसार पछिल्लोपटक सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुमा नेपालबाट अबैध रुपमा भारततर्फ अबेध मदिरा तस्करी फष्टाएकाेले सशस्त्र प्रहरीले सक्रियता बढाएपछि अबैध मदिरा तथा अन्य अबेध समानहरु समेत धमाधम बरामद हुन थालेको बताउनुभयाे । साेहि क्रममा शनिबार राति BR 32 D 9239 नम्बरको भारतिय माेटरसाइकलमा नेपालबाट अबेध रुपमा चाेरी तस्करी गरि भारततर्फ लगिदे गरेकाे अवस्थामा ५ कार्टुन अबेध मदिरा र भारतिय माेटरसाइकल समेत बरामद गरिएको हाे । त्यस्तै सप्तरीको तिलाठि काेइलाडि गाउपालिका वडा न.१ स्थित तिलाठि भन्सारबाट झन्डै १३ हजार मूल्य बराबरको अबेध साइकलका टायर र टयुव बरामद गरेकाे छ । भारतबाट अबैध रुपमा नेपालतर्फ लुकि छुपि ल्याउदे गरेकाे अवस्थामा सशस्त्र प्रहरी सुरक्षा बेश तिलाठिकाे टाेलिले उक्त समान बरामद गरेकाे छ । यस्तै तिलाठि स्थित बेल्हि भन्सारबाट ९ पिस ब्लयाङकेट अन्दमजि १५ हजार मूल्य बराबरको समान बरामद गरेकाे छ । यसैगरी सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.२ महुवाबाट समेत अबैध समान बरामद गरेकाे छ । भारतबाट अबेध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदे गरेकाे अवस्थामा Led Tv र भाडाकुडा सहित अन्दाजि ६ हजार मूल्य बराबरको उक्त समान बरामद गर्न सफल भएको छ । यस्तै सप्तरीको बाेदे बसाइन नगरपालिका वडा न.८ स्थित साेनापुर बाेर्डरबाट भारतबाट अबेध रुपमा नेपालतर्फ भन्सार छलि ल्याउदै गरेकाे अबैध साडि बरामद गरेकाे छ । सशस्त्र प्रहरी बाेदे बर्साइनकाे टाेलिले झण्डै ३० हजार मूल्य बराबरको अबेध साडि बरामद गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएकाे छ । यता बरामद गरिएका अबेध समानलाइ आवश्यक अनुसन्धानकाे लागि राजविराज भन्सार कार्यालय तिलाठि भेल्हि पठाएको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणले जनाएको छ ।
Discussion about this post