• pradeshpoint
  • Pradeshpoint
Wednesday, January 7, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

जनमत पार्टीको क्षेत्र नं. २ को जनसम्पर्क कार्यालय स्थापना

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ मंसिर १८ गते, २०:२७ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
जनमत पार्टीको क्षेत्र नं. २ को जनसम्पर्क कार्यालय स्थापना
40
SHARES
Share on FacebookShare on Twitter

शुभ नारायण यादव /सप्तरी ।
सप्तरीको राजविराज नगरपालिका वडा न. ५ मा जनमत पार्टीको क्षेत्र नं. २ को जनसम्पर्क कार्यालय स्थापना गरिएको छ ।
कार्यालय स्थापनाको अवसरमा क्षेत्र नंं २ ख का नवनिर्वाचित सदस्य महेश प्रसाद यादव,सुरज सिंह संयुक्त रुपमा होम,जाप,पुजा,पाठ गर्दै क्षेत्र नं. २ को जनसम्पर्क कार्यालय स्थापना गरिएको हो ।
यस जनसम्पर्क कार्यालयबाट क्षेत्र नं. २ को प्रदेशसभा १ र २ दुबैको आम जनताको समस्या,गुनासो,लगायतको लागी मो.न.ं ९८०७७०६५९८ समेतबाट आ आफनो गुनासो,प्रतिक्रिया,समस्या राख्न सक्ने प्रदेशसभा सदस्य यादवले जानकारी दिएका छन् । क्षेत्र नं. २ को जनसम्पर्क कार्यालय स्थापना पुर्व पण्डित रामचन्द्र ठाकुरद्दारा होम,जाप,पुजा,पाठ गर्दै यस गृह प्रवेशको लागी ईश्वरसंग कामना समेत गरेका थिए । सो अवसरमा पार्टीका जिल्ला ईनचार्य ममता झा,नेता कृष्णचन्द्र मण्डल,नरेश राउत,मनोज यादव,अनिल झा, लगायतको उपस्थिती रहेको थियो ।

Tags: कार्यालयक्षेत्र नं. २ कोजनमत पार्टीजनसम्पर्कस्थापना

Related Posts

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण
FEATURE

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
0

सुनसरी । कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम...

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली
FEATURE

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
0

इनरुवा । विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका लागि आएका बिरामीका आफन्त शल्यक्रियाका लागि आवश्यक औषधि किन्न अस्पतालबाहिरका...

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित
इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

२०८२ पुस २२ गते, १२:४९ बजे प्रकाशित
रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

२०८२ पुस २० गते, १२:३० बजे प्रकाशित
निर्वाचन स्वच्छ बनाउन आयोगद्वारा कडा आचारसंहिता कार्यान्वयन

निर्वाचन स्वच्छ बनाउन आयोगद्वारा कडा आचारसंहिता कार्यान्वयन

२०८२ पुस २० गते, ११:५६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित
इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

इटहरीमा आगलागी, पाँच पसलमा लाखौँको क्षति

२०८२ पुस २२ गते, १२:४९ बजे प्रकाशित
रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

रंगेली संसारीमाई मन्दिरमा चोरी, धार्मिक सुरक्षा माथि प्रश्न

२०८२ पुस २० गते, १२:३० बजे प्रकाशित
निर्वाचन स्वच्छ बनाउन आयोगद्वारा कडा आचारसंहिता कार्यान्वयन

निर्वाचन स्वच्छ बनाउन आयोगद्वारा कडा आचारसंहिता कार्यान्वयन

२०८२ पुस २० गते, ११:५६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    721 shares
    Share 288 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist