इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पछिल्लो समय विकास निर्माण कामको गति तीब्र गति बढेको बताएका छन् ।
गाउँपालिकामा विकास निर्माण देखी निःशुल्क स्वास्थ्य शिविर, रोजगार कार्यक्रम लगायतका कामहरुले तिब्रता पाएको हो ।
गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरु आएपनि केही महिना राजनीतिक गतिविधि तथा संघिय र प्रदेशको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरिएको निर्वाचन आचार संहिता लगायतका कारणले केही महिना विकासमा तिब्र प्रदेशको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरिएको निर्वाचन आचार संहिता लगायतका कारणले केही महिना विकासमा तिब्रता नपाएको गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले बताए ।
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष आजादले भने वर्तमान अवस्थामा गाउँपालिकामा जादुको छडी शैलीमा विकास हुन सक्दैन । विगत वर्षमा जनप्रतिनिधिले आफ्नो क्षेत्रमा काम गरिएकोमा केही न केही परिवर्तन गर्न सक्छन् भन्ने गाउँबासीलाई आभास दिलाउन सफल भएको उनले बताए ।
उनले भने गाउँपालिकाको ८ वडै वडामा विगतको ८ महिनाको इतिहासमा वडा नं.२,३ र ४ नम्बर वडामा विद्युतिय पोल बत्ति जाडान गरी गाउँवासी सँगै पैदलयात्रीहरुलाई राती टर्च लाइट लिएर हिन्नुपर्ने बाध्यता दुर भएको बताए ।
त्यस्तै वडा नम्बर ७ नरसिंहमा सार्वजानिक बाटोमा सोलार बत्ति जाडान गरेका छन् ।
उता गाउँपालिकाको गरिव तथा निमुखा किसानलाई मात्रै होइन् भोक्राहा नरसिंह गाउँपालिकाका प्रत्येक किसानहरुलाई सिंचाई मिटरमा ५० प्रतिशत अनुदानको समेत व्यवस्था गरिएको भने विभिन्न वडाका १ सय ३७ जना किसानहरुले सेवा लिएको सेवाग्राहीहरु बताउँछन् । त्यस्तै पशु पालन गर्ने किसानहरुको लागि सहुलियत पशु उपचारका लागि बाहिर जानु नपर्ने व्यवस्था दुर गर्नका लागि साविक भोक्राहा र साविक नरसिंह गाविसमा २ वटा पशु सेवा भवनको सिलान्यास गरिएको छ भने पशुहरुको उपचार गर्नको लागि सोही ठाउँ पशु सेवा शाखाको व्यवस्था गरी सेवा उपलब्ध गराएका छन् ।
हुनत यो उदाहरण मात्रै हो बाँकी काम तीब्रता साथ भइरहेकाको भोक्राहा नरसिंह गाउँपालिकामा केही महिना अघिमात्रै पाइला टेकेका (सरुवा भई आएका) विकाशप्रेमी प्रमुख प्रशासकीय अधिकृत सुर्वण घिमिरेले बताएका छन् ।
अधिकृत घिमिरेका अनुसार गाउँपालिकामा विकास निर्माणको काममा आफुले रातदिन काम गर्न तयार रहेको बताउँदै गाउँपालिकाको मुहार परिवर्तन गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए ।
उनले भने गाउँपालिकामा अहिले प्रशासनिक कामकाज गर्न सहज नभएको भन्दैँ भाडाको घरमा प्रशासनिक कामकाज गर्नु पर्ने भएको बताउँदै केही महिना भित्रै आफ्नै सुविधा सम्पन्न प्रशासकीय भवनमा गाउँपालिकाको कामकाज सुरु गर्ने तथा गाउँपालिकाको आर्थिक भार कम हुने बताए । तर्सथ हाल गाउँपालिकाको सुविधा सम्पन्न भवन निर्माणधिन अवस्थामा रहेको छ भने केही सताभित्रै भवन रंगपेन्टिङ्गको काम सक्ने छ । अधिकृत घिमिरेले माघ देखी फागुन महिना भित्र नै गाउँपालिकाको आफ्नै भवनमा प्रशासनिक काम सुरु गर्ने उनले बताए ।
त्यस्तै अनुभवी एंव विकासप्रेमी नामले परिचित प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने यदि पालिका आफ्नै भवनबाट सेवा दिन सुरु गरेपछि जिल्लाकै नमुना पालिकाको रुपमा चिनिने छ । तर आफ्नै भवनमा काम सुरु भएछि कर्मचारीहरुलाई काम गर्न सहज हुने र सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराउन समय नलाग्ने उनले बताए ।
भोक्राहा नरसिंह गाउँपालिका जनप्रतिनिधिहरुले आफ्नो नीति तथा लक्ष्य लिएर विभिन्न योजनाहरु बनाएर काम अघि बढाएका छन् ।
गाउँपालिकाले चालु आर्थिक वर्षको पुस मसान्त भित्र शिक्षा, स्वास्थ्य र विकास निर्माणका विभिन्न कामहरुमा सफल गरेका छन् । उता भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ का एक स्थानीयले भने कम समयमा धेरै काम गर्न सफल भएको बताए ।
त्यस्तै गाउँपालिकाले पछिल्लो समय विकासको नाममा क्रान्ति ल्याउने गरी दीगो बजेट ल्याउने तयारीमा जुटेका छन् । गाउँपालिकामा विकासका लागि दीगो बजेट ल्याउन आवश्यक छलफल गरि बजेट संशोधन गर्नेगरी पुस मसान्तमा गाउँसभाबाट बजेट पारित गर्ने योजना अघि बढाएको छ ।
उता भोक्राहा नरसिंह गाउँपालिकामा सडकबाटो धेरै भएका कारण पाँच वर्षे कार्याकालमा लगभग सबै मुख्य बाटो कालोपत्रे र प्रत्येक टोल टोलमा विद्युतीय सडक पोलबत्ती, सार्वजानिक चौक चौकमा इन्टरनेट सेवा पुग्ने भन्दै अध्यक्ष आजादले प्रतिवद्धता व्यक्त गरेका छन् ।

Discussion about this post