• pradeshpoint
  • Pradeshpoint
Monday, April 13, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सौन्दर्यीकरणका लागि गरिएको लाखौ रकम बालुवामा पानी

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८० माघ १२ गते, १५:२५ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
सौन्दर्यीकरणका लागि गरिएको लाखौ रकम बालुवामा पानी
16
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरको सौन्दर्यीकरणका लागि भन्दै नगरपालिकाले गरेको लाखौ रुपैयाको बजेट खर्च संरक्षणको अभावमा अहिले वालुवमा पानी हाले जस्तै बन्न पुगेको छ ।

इनरुवा नगरपालिकाको लगानीमा इनरुवा २ मगरटोलदेखि शिक्षा कार्यालयसम्म, वडा नम्बर ९ कार्यालय र नगरपालिकाको लगानीमा शिक्षा कार्यालयदेखि बबिया चोकसम्म, इनरुवा ३ र नगरपालिकाको लगानीमा सखुवागाछीदेखि अदालतसम्म सडकका र इनरुवा ४ बसचौकमा पार्क र सडकको दुबै किनारमा बत्ती जडान, गमला र फूल रोप्न गरिएको लगानी संरक्षण र रेखदेखको अभावमा लवारिस जस्तो बन्दा त्यसमा गरिएको लाखौ लगानी बालुवामा पानी हाले जस्तो बनेको हो ।

बबिया चोकदेखि शिक्षा कार्यालयसम्म गरिएको सौन्दर्यीकरणले अहिले सो क्षेत्रको सुन्दरता झल्काउनुको साटो कुरुप बनाएको अनुभव हुन्छ । सडक किनारमा आर्कषक फूलसहित राखिएका महंगा सिमेन्टका गमलाहरु यत्रतत्र फालिएका अवस्थामा छन ।

आधाउधी गमला फुटेका छन त्यसैगरी सडक किनारमा फलामका पाइपसहित जडान गरिएका रंगीचङ्गी बत्तिहरु कतै पाइप ढलेका छन भने अधिकांश बत्तिहरु फुटाइएका छन । अहिले सो क्षेत्रका एकाध बाहेकका बलहरु बल्दैनन ।

त्यस्तै इनरुवा २ मगरटोलदेखि शिक्षा कार्यालयसम्म खुल्ला जिमसहित इनरुवाको सबैभन्दा आर्कषक सडकको रुपमा विकास गरिने घोषणासहित ठूलो लगानी गरिएकोमा अहिले त्यहाँ रहेका सबै गमलाहरु रित्ता छन ।

केही घरका अगाडि एकाध फूल विरुवा देखिएपनि अधिकांश रित्ता छन । सो क्षेत्रमा जडान गरिएका बत्तिहरु अधिकांश बल्दैनन भने बल फुटाइएको र बत्तिका फलामे पोलहरु अधिकांश ढलेको अवस्थामा छन ।

इनरुवा ३ सखुवागाछीदेखि अदालतसम्मको सडकमा सम्भवत मुलुककै पहिलो फुड स्ट्रिट बनाउने योजनासहित गरिएको लाखौको सौन्दर्यीकरण पनि अहिले अलपत्र बनेको छ ।

त्यहाँ राखिएका अधिकांश गमलाहरुमा फूलको ठाँउमा घाँस पलाएका छन धेरै गमला फुटिसकेका छन भने सडक बत्तिका पोलहरु पनि भाँचिएका, फुटाइएका र नबलने स्थितिमा छन ।

त्यसैगरी इनरुवा वडा नम्बर ४ को बसचौक र रामजानकी मन्दिरसम्मको सौन्दर्यीकरणका लागि राखिएका गमला, गमला स्टेन र बल अहिले लावारिस जस्तो बनेको छ । त्यहाँका अधिकांश बत्ति बल्दैनन भने कुनैपनि गमलामा फूल देखिदैनन । केही गमलाहरु त चोरीसमेत भईसकेको छ ।

इनरुवा ४ बसचौकमा पसल सञ्चालन गरेर बसेका कृष्ण श्रेष्ठ चौकको सौन्दर्यीकरणका लागि लाखौ रुपैया खर्च गरिएपनि निर्माण भएपनि त्यसको संरक्षणका लागि कोही पनि फर्किएर नआउँदा र चासो नदेखाउँदा सबै बनाइएका साधनहरु काम नलाग्ने स्थितिमा पुगेका छन ।

उनले आफ्नो पसल अगाडि र आसपासका गमलाहरु चोरिएको तर आफूले भने तीन चार वटा गमलामा फूल रोपेर संरक्षण गरिरहेको देखाए । उनी नगरपालिकाले तत्कालिन अवस्थामा रुष्टहरुलाई खुसी बनाउने गरी सौन्दर्यीकरणको नाममा केही बजेट दिएर थामथुम गराएको तर त्यसपछि त्यसको संरक्षणमा चासो नदिएकोले यस्तो अवस्था आएको बताए ।

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले स्थानीयको सहभागितामा टोलविकासहरुले स्वामित्व ग्रहण नगरुन्जेलसम्म यस्ता लागनीको दुरुपयोग हुने क्रम नरोकिने बताउँदै आगामि दिनमा आफूले टोल विकासमा चेतना जगाएर यस्ता लगानीको संरक्षण गर्नु पर्ने बताए ।

उनले इनरुवाको मुख्य बजारको सौन्दर्यीकरणको लागि उद्योग बाणिज्य संघसँगको सहकार्यमा गर्ने गरी योजना बनाईएको जानकारी दिए ।

Tags: गरिएकोबालुवामा पानीलाखौँ रकमलागिसौन्दर्यीकरणका

Related Posts

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ
FEATURE

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
0

सुनसरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालनमा रहेका चारवटा निजी...

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन
FEATURE

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
0

सुनसरी । अर्गानिक कृषि प्रणालीलाई प्रवर्द्धन गर्दै किसानलाई जैविक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले सुनसरीको बर्जु गाउँपालिकामा ‘अर्गानिक कम्पोष्ट, झोल मल एवम्...

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित
सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist