• pradeshpoint
  • Pradeshpoint
Saturday, March 14, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

भोक्राहा नरसिंहको धुलौटे बाटो धमाधम कालोपत्रे गर्ने लक्ष्य: “जनप्रेमी” अध्यक्ष अजमल आजाद

विकास निर्माणको काममा पछि नपर्ने: "विकासप्रेमी" प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ असार २१ गते, १७:११ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला, कला पाना, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
भोक्राहा नरसिंहको धुलौटे बाटो धमाधम कालोपत्रे गर्ने लक्ष्य: “जनप्रेमी” अध्यक्ष अजमल आजाद
643
SHARES
Share on FacebookShare on Twitter

दिपेन्द्र यादव/इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाका अधिकाँश गाउँका धुलौटे बाटोहरु धमाधम कालोपत्रे सडक बन्न थालेपछि गाउँमा खुशीयाली छाएको छ। विकास निर्माणका काममा भोक्राहा नरसिंह गाउँपालिका “जनप्रेमी” अध्यक्ष अजमल अख्तर आजाद र “विकासप्रेमी” प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरेकाे सकृयताका कारण यतिबेला गाउँमा धुलौटे बाटो मापदण्ड अनुसारका कालोपत्रे सडक बन्न थालेका छन्। लामो समयदेखि निर्माण हुन नसकेका सडकहरुलाई स्तरउन्नती गर्दै गाउँपालिकाले कालोपत्रे बनाउने लक्ष्य लिएसँगै अहिले धमाधम सडक कालोपत्रे निर्माणका प्रक्रिया अघि बढाउन थालेका छन्।
भोक्राहा नरसिंह गाउँपालिकाका मुख्य व्यस्त बाटोहरुलाई प्राथमिकताका साथ कालोपत्रेको काम गरी निरन्तरता दिइएको “विकासप्रेमी” प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरेले जानकारी दिएका हुन्। उहाँका अनुसार यस आर्थिक वर्ष २०८०/८१ भित्र टेन्डर भई भाेक्राहा नरसिंह गाउँपालिकामा झन्डै १४.३ किलोमिटर बाटो कालोपत्रे निर्माणका लागि वेश, सव-वेश र ठाउँ – ठाउँमा कलभर्ट निर्माण लगायतका विभिन्न चरणहरूकाे काम सम्पन्न भइसकेको बताउँछन्।
यता प्रमुख सडक निर्माण योजना अन्तरगत भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४, २ र १ जाेड्ने चिराैली चाैकदेखी प्रकाशपुर ७ किलोमिटर, वडा नम्बरमा बाबा पेपर मिलदेखी इनरूवा १० जल्पापुरकाे झुल्ङे पुल जाेड्ने करिव १.५ किलोमिटर रहेको याेजना शाखाका रामचन्द्र यादवले बताएका छन् । त्यस्तै भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ , ६ र ७ जाेड्ने बाटाे करिव १.५ किलोमिटर, वडा नम्बर ६ कै रहमान टाेलकाे बाटाे ११ सय मिटर, वडा नम्बर ८ स्थित हुलाकी राजमार्ग देखि भारत बसमतिया जाेड्ने बाटाे ४ किलोमिटर, वडा नम्बर ८ कै अर्के याेजना रामजानकी मन्दिर साह टाेल, प्रहरी चाैकी हुदै भारतकाे बिहार सम्म जाेड्ने बाटाे कालाेपत्रे सम्पन्न भइसकेको उहाँले बताउनुभयाे । साे मध्ये निर्माण काम सम्पन्न नभएको बाटामा धमाधम वेश, सव वेश र कलभर्ट निर्माणको काम सम्पन्न भइरहेको छ ।भोक्राहा नरसिंह गाउँपालिकाले नेपालको सडक निर्माण ऐन २०३१ अनुसार, सडक निर्माण र मर्मत सम्भारका कार्यहरू कानुनी प्रक्रिया तथा प्रावधानहरूको पूर्णपालना गर्दै सडक निर्माण कार्यहरूलाई अघि बढाइरहेको छ। निर्माण सामग्रीको गुणस्तर, मापदण्डको पालना र निर्माणकार्यको निरन्तर अनुगमनले गर्दा गाउँपालिकामा निर्माण कार्यको गति तिब्र भएको छ। साथै, सडक निर्माणको काममा भ्रष्टाचार र अनियमितताको निगरानी गर्ने स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गरेको छ।
भोक्राहा नरसिंह गाउँपालिकामा धमाधम भइरहेको सडक निर्माण कार्यले गाउँको परिवेशमा सकारात्मक परिवर्तन ल्याएको छ। “जनप्रेमी” अध्यक्ष अजमल अख्तर आजाद र “विकासप्रेमी” प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेको नेतृत्वमा गाउँपालिकाले विकासको मार्गमा ठोस कदम चालेको स्थानीयवासी बताउँछन् ।

Tags: अधिकृतकाममा पछि नपर्ने: "विकासप्रेमी"प्रमुख प्रशासकीयविकास निर्माणकोसुवर्ण घिमिरेले

Related Posts

आधा सिलिन्डर ग्यास बिक्रीको निर्णयले सुनसरीमा उपभोक्ता चिन्तित
FEATURE

सुनसरीमा एलपी ग्यासको कृत्रिम अभाव, बजारमा कालोबजारीको गुनासो, प्रशासन मौन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २९ गते, १५:०८ बजे प्रकाशित
0

सुनसरी। सुनसरीका विभिन्न बजार क्षेत्रमा एलपी ग्यासको कृत्रिम अभाव देखिएको भन्दै उपभोक्ताले कालोबजारी भइरहेको गुनासो गरेका छन्। बजारमा ग्यास अभाव...

किन्डर पिलर एकेडेमीको १०औँ वार्षिकोत्सव दिवस सम्पन्न
FEATURE

किन्डर पिलर एकेडेमीको १०औँ वार्षिकोत्सव दिवस सम्पन्न

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २८ गते, २०:४१ बजे प्रकाशित
0

इटहरी । सुनसरीको इटहरी वडा नं. ४ मा सञ्चालित किन्डर पिलर एकेडेमीको १०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विहीबार भएको छ ।...

सुनसरीमा निर्वाचन प्रहरीहरूको बिदाइ कार्यक्रम सम्पन्न

सुनसरीमा निर्वाचन प्रहरीहरूको बिदाइ कार्यक्रम सम्पन्न

२०८२ फाल्गुन २८ गते, १९:५७ बजे प्रकाशित
आधा सिलिन्डर ग्यास बिक्रीको निर्णयले सुनसरीमा उपभोक्ता चिन्तित

आधा सिलिन्डर ग्यास बिक्रीको निर्णयले सुनसरीमा उपभोक्ता चिन्तित

२०८२ फाल्गुन २८ गते, १९:१५ बजे प्रकाशित
सामुदायिक कुकुर कुटेर मारेको आरोपमा एक जना पक्राउ, पशु क्रूरता सम्बन्धी कसुरमा अनुसन्धान

सामुदायिक कुकुर कुटेर मारेको आरोपमा एक जना पक्राउ, पशु क्रूरता सम्बन्धी कसुरमा अनुसन्धान

२०८२ फाल्गुन २८ गते, ९:१८ बजे प्रकाशित
सुनसरीमा २ सय केजी गाँजासहित सिटी सफारी बरामद, चालक फरार

सुनसरीमा २ सय केजी गाँजासहित सिटी सफारी बरामद, चालक फरार

२०८२ फाल्गुन २८ गते, ५:०० बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

आधा सिलिन्डर ग्यास बिक्रीको निर्णयले सुनसरीमा उपभोक्ता चिन्तित

सुनसरीमा एलपी ग्यासको कृत्रिम अभाव, बजारमा कालोबजारीको गुनासो, प्रशासन मौन

२०८२ फाल्गुन २९ गते, १५:०८ बजे प्रकाशित
किन्डर पिलर एकेडेमीको १०औँ वार्षिकोत्सव दिवस सम्पन्न

किन्डर पिलर एकेडेमीको १०औँ वार्षिकोत्सव दिवस सम्पन्न

२०८२ फाल्गुन २८ गते, २०:४१ बजे प्रकाशित
सुनसरीमा निर्वाचन प्रहरीहरूको बिदाइ कार्यक्रम सम्पन्न

सुनसरीमा निर्वाचन प्रहरीहरूको बिदाइ कार्यक्रम सम्पन्न

२०८२ फाल्गुन २८ गते, १९:५७ बजे प्रकाशित
आधा सिलिन्डर ग्यास बिक्रीको निर्णयले सुनसरीमा उपभोक्ता चिन्तित

आधा सिलिन्डर ग्यास बिक्रीको निर्णयले सुनसरीमा उपभोक्ता चिन्तित

२०८२ फाल्गुन २८ गते, १९:१५ बजे प्रकाशित
सामुदायिक कुकुर कुटेर मारेको आरोपमा एक जना पक्राउ, पशु क्रूरता सम्बन्धी कसुरमा अनुसन्धान

सामुदायिक कुकुर कुटेर मारेको आरोपमा एक जना पक्राउ, पशु क्रूरता सम्बन्धी कसुरमा अनुसन्धान

२०८२ फाल्गुन २८ गते, ९:१८ बजे प्रकाशित
सुनसरीमा २ सय केजी गाँजासहित सिटी सफारी बरामद, चालक फरार

सुनसरीमा २ सय केजी गाँजासहित सिटी सफारी बरामद, चालक फरार

२०८२ फाल्गुन २८ गते, ५:०० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist