• pradeshpoint
  • Pradeshpoint
Thursday, January 29, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

एसियन लेदर र युनाइटेड टनेरिजको अनुगमन

बस्तीमा दुर्गन्ध फैलाएको र वातावरणीय प्रदूषण गरिरहेको आरोप

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८१ अशोज १६ गते, १५:३९ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला, कला पाना, पालिका खबर, भ्रष्टाचार, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
एसियन लेदर र युनाइटेड टनेरिजको अनुगमन
17
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीकाे दुहबी वडा नम्बर ६ मा सञ्चालनमा रहेका दुई वटा छाला उद्योग, एसियन लेदर र युनाइटेड टनेरिजको अनुगमन र निरीक्षण सम्पन्न भएको छ। स्थानीय बासिन्दाहरूको लगातारको गुनासो तथा उजुरीका आधारमा, दुहबी प्रहरीको रोहबरमा स्थानीय सञ्चारकर्मी, प्रहरी अधिकारीहरू, र बासिन्दाहरूको टोलीले अनुगमन गरेको हो। ती उद्योगहरूले प्रचलित मापदण्डको उल्लङ्घन गर्दै बस्तीमा दुर्गन्ध फैलाएको र वातावरणीय प्रदूषण गरिरहेको आरोप लागेको छ।

अनुगमनका लागि आधिकारिक पत्र लिएर टोली उद्योग परिसरमा पुगे पनि, उद्योग प्रशासनले अनुगमन रोक्ने प्रयास गरेको थियो। उद्योगको गेटमा टोलीलाई रोकेर अवरोध सिर्जना गरेपछि नेपाल प्रहरीले हस्तक्षेप गर्दै अनुगमन प्रक्रिया अघि बढाउन सहजीकरण गरेको थियो।

अनुगमनका क्रममा युनाइटेड टनेरिजले उद्योग सम्बन्धी कागजात देखाए पनि, एसियन लेदरले भने कागजात घरमा रहेको भन्दै उपलब्ध गराउन असफल रह्यो। अनुगमन टोलीले उद्योगको सञ्चालन अवस्थाबारे थप जानकारी संकलन गरेको छ।

युनाइटेड टनेरिजलाई जिल्ला प्रशासन कार्यालयले असोज ६ गते नै उद्योग बन्द गर्न निर्देशन दिएको थियो, तर अनुगमनका क्रममा उद्योग अझै भित्रभित्रै सञ्चालन भइरहेको पाइएको छ। त्यस्तै, फोहोर पानी बुढी खोलामा मिसाइएको पुष्टि भएको छ, जसले नदी प्रदूषणको खतरा निम्त्याएको छ।

प्रचलित कानुन अनुसार, यस्ता उद्योगहरू बस्तीबाट ५ किलोमिटर टाढा हुनुपर्ने भए पनि, दुवै उद्योग बस्तीको नजिकै अवस्थित छन्, जसले स्थानीय बासिन्दाको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको छ। स्थानीय बासिन्दाहरूले उद्योगका कारण फैलिएको दुर्गन्ध र वातावरणीय प्रदूषणले जनजीवन अस्तव्यस्त बनाएको गुनासो गरेका छन्।

यस विषयमा प्रतिनिधि सभा सदस्य भगवती चौधरीले भनिन्, “प्रचलित कानुन अनुसार उद्योगहरूलाई बस्तीबाट टाढा राख्नुपर्छ। यी उद्योगहरूले वातावरणीय मापदण्ड पालना नगरेर जनस्वास्थ्यमा गम्भीर प्रभाव पारेका छन्। यसलाई तत्काल नियन्त्रण गर्न छाला उद्योगहरूलाई स्थानान्तरण गर्नुपर्ने देखिन्छ। साथै, कानुनी कारवाहीका लागि पनि प्रक्रिया अघि बढाइएको छ।”

अनुगमन टोलीले उद्योग प्रशासनलाई मापदण्ड पालना गर्न, प्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्न, र उद्योग स्थानान्तरणको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। स्थानीयबासीले भने उद्योगहरूको अव्यवस्थित फोहोर व्यवस्थापन र दुर्गन्धको समस्यासम्बन्धी निरन्तर गुनासो गरिरहेका छन्।

Tags: अनुगमनआरोपएसियन लेदर र युनाइटेडटनेरिजकोदुर्गन्ध फैलाएकोबस्तीमावातावरणीय प्रदूषण

Related Posts

भ्रामक सूचना नियन्त्रण गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन
FEATURE

भ्रामक सूचना नियन्त्रण गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १५ गते, १५:१३ बजे प्रकाशित
0

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन राष्ट्रिय सूचना आयोगले सबै...

रंगेलीमा नक्कली नोटको सर्कुलन, दुई पक्राउ
FEATURE

रंगेलीमा नक्कली नोटको सर्कुलन, दुई पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १५ गते, १२:२१ बजे प्रकाशित
0

इनरुवा । मोरङको रंगेलीमा रेडबुल किन्दै सुरु भएको शंका प्रहरीसम्म पुग्दा नक्कली नोटको जालो खुलेको छ। एक हजारको जस्तो देखिने...

पहाडमा बादल र हल्का वर्षा, तराईका धेरै स्थानमा हुस्सुको सम्भावना

पहाडमा बादल र हल्का वर्षा, तराईका धेरै स्थानमा हुस्सुको सम्भावना

२०८२ माघ १५ गते, १२:०७ बजे प्रकाशित
विराटनगरमा सुन महँगियो, व्यापार सुस्तायो

विराटनगरमा सुन महँगियो, व्यापार सुस्तायो

२०८२ माघ १५ गते, ११:४२ बजे प्रकाशित
विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

२०८२ माघ १३ गते, १८:५३ बजे प्रकाशित
ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

२०८२ माघ १३ गते, १७:२० बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भ्रामक सूचना नियन्त्रण गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

भ्रामक सूचना नियन्त्रण गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

२०८२ माघ १५ गते, १५:१३ बजे प्रकाशित
रंगेलीमा नक्कली नोटको सर्कुलन, दुई पक्राउ

रंगेलीमा नक्कली नोटको सर्कुलन, दुई पक्राउ

२०८२ माघ १५ गते, १२:२१ बजे प्रकाशित
पहाडमा बादल र हल्का वर्षा, तराईका धेरै स्थानमा हुस्सुको सम्भावना

पहाडमा बादल र हल्का वर्षा, तराईका धेरै स्थानमा हुस्सुको सम्भावना

२०८२ माघ १५ गते, १२:०७ बजे प्रकाशित
विराटनगरमा सुन महँगियो, व्यापार सुस्तायो

विराटनगरमा सुन महँगियो, व्यापार सुस्तायो

२०८२ माघ १५ गते, ११:४२ बजे प्रकाशित
विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

२०८२ माघ १३ गते, १८:५३ बजे प्रकाशित
ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

२०८२ माघ १३ गते, १७:२० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist