• pradeshpoint
  • Pradeshpoint
Sunday, November 16, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

इटहरीमा आफ्नै घरमै बसेर ‘आवास सुविधा रकम’ लिएको विवादमा मन्त्री भण्डारी

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक ३० गते, १२:४० बजे प्रकाशित
in FEATURE, मुख्य पाना
इटहरीमा आफ्नै घरमै बसेर ‘आवास सुविधा रकम’ लिएको विवादमा मन्त्री भण्डारी
8
SHARES
Share on FacebookShare on Twitter

इटहरी । आफ्नै घरमा बस्दै सरकारबाट आवाससम्बन्धी सुविधा रकम बुझेको विषय सार्वजनिक भएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी आलोचनाको केन्द्रमा परेका छन् ।

इटहरीका स्थायी बासिन्दा भण्डारी मंसिर १७, २०७८ मा मन्त्री नियुक्त भएयता इटहरीस्थित आफ्नै घरबाट नै कार्यालय आवत–जावत गर्दै आएका छन् । तर, सरकारले मन्त्रीलाई सरकारी आवास उपलब्ध नगराएमा मासिक २९ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्थाअनुसार उनले १० महिनामा २ लाख ९० हजार रुपैयाँ बुझेको तथ्य बाहिरिएपछि प्रश्नहरु उठेका छन् ।

यस विषय बाहिरिएपछि सामाजिक सञ्जालमा उनको चरित्र तथा नैतिकताबारे बहस चर्किएको छ । तीव्र आलोचनापछि सरकारका प्रवक्ता समेत रहेका मन्त्री भण्डारीले विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएका छन् ।

भण्डारीले आफूले पाएको रकम ‘घरभाडा’ नभई “मन्त्रीको आवास सुविधा बापत प्रदान गरिने रकम” भएको दाबी गरेका छन् ।
“मैले लिएको रकमलाई घरभाडा भनी व्याख्या गर्नु भ्रामक हो,” विज्ञप्तिमा भण्डारीले भनेका छन्, “कानुनमा ‘घरभाडा’ शब्द छैन, मन्त्रीको आवास सुविधा शीर्षकमा तोकिएको रकम हो ।”

प्रदेशका मन्त्रीहरूलाई मासिक रूपमा पारिश्रमिक ६१,३६०, सञ्चार सुविधा २,५०० र धारा–विजुलीका लागि २,५०० रुपैयाँ छुट्याइने व्यवस्था छ । यी सबै सुविधा सहित भण्डारी मासिक ९५ हजार ३६० रुपैयाँ बुझ्दै आएका छन् ।

कानुनी व्यवस्था प्रष्ट हुँदाहुँदै पनि स्व–स्वामित्वको घरमै बसेर आवासभत्ता बराबरको रकम लिनु नैतिक रूपमा कत्तिको उचित हो ? भन्ने प्रश्न सार्वजनिक वृत्तमा उठिरहेको छ ।
सरकारसँग सुविधा बुझ्ने अधिकार भए पनि पारदर्शिता, नैतिकता र सदाचारका आधारमा यस्तो व्यवहार मन्त्रीको जिम्मेवारीसँग मेल नखाने धेरैको टिप्पणी छ ।

Tags: ‘आवासआफ्नैइटहरीमाघरमै बसेरभण्डारीमन्त्रीलिएकोविवादमासुविधा रकम’

Related Posts

शुक्लाफाँटा निकुञ्जमा ५१४ हेक्टरभन्दा बढी क्षेत्र अतिक्रमण,
FEATURE

शुक्लाफाँटा निकुञ्जमा ५१४ हेक्टरभन्दा बढी क्षेत्र अतिक्रमण,

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक ३० गते, १५:५२ बजे प्रकाशित
0

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब ५१४ दशमलव ३१ हेक्टर क्षेत्र अहिले अतिक्रमणको गम्भीर समस्या झेलिरहेको छ। निकुञ्जका ढक्का, तारापुर...

मधेसका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेनन्
FEATURE

मधेसका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेनन्

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ कार्तिक ३० गते, १५:२३ बजे प्रकाशित
0

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिना पूरा भइसके पनि मधेस प्रदेशका २४ स्थानीय तहले अझै बजेट प्रस्तुत गर्न नसकेका...

विराटनगरको मुख्य सडक खाल्डामय, स्थानीय त्रसित

इनरुवा–दुहवी सडकखण्ड : “हजारौँ नागरिक जीवनको जोखिममा,जामको पीडामा, दुर्घटनाको त्रासमा-अझ कति वर्ष ?”

२०८२ कार्तिक ३० गते, १५:१४ बजे प्रकाशित
सशस्त्र प्रहरी र भारतीय एसएसबीबीच सीमा सुरक्षामा सहकार्य विस्तार

सशस्त्र प्रहरी र भारतीय एसएसबीबीच सीमा सुरक्षामा सहकार्य विस्तार

२०८२ कार्तिक ३० गते, १४:४० बजे प्रकाशित
विराटनगरमा टेन्टमै त्रैमासिक समीक्षा, तीन महिनामा ३ करोड राजस्व घटेपनि ‘सन्तोषजनक’ प्रगति

विराटनगरमा टेन्टमै त्रैमासिक समीक्षा, तीन महिनामा ३ करोड राजस्व घटेपनि ‘सन्तोषजनक’ प्रगति

२०८२ कार्तिक ३० गते, १४:०६ बजे प्रकाशित
उखुको मूल्य निर्धारणका लागि सरकारले आठ जिल्लामा स्थलगत अध्ययन सुरु

उखुको मूल्य निर्धारणका लागि सरकारले आठ जिल्लामा स्थलगत अध्ययन सुरु

२०८२ कार्तिक ३० गते, १२:५१ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

शुक्लाफाँटा निकुञ्जमा ५१४ हेक्टरभन्दा बढी क्षेत्र अतिक्रमण,

शुक्लाफाँटा निकुञ्जमा ५१४ हेक्टरभन्दा बढी क्षेत्र अतिक्रमण,

२०८२ कार्तिक ३० गते, १५:५२ बजे प्रकाशित
मधेसका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेनन्

मधेसका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेनन्

२०८२ कार्तिक ३० गते, १५:२३ बजे प्रकाशित
विराटनगरको मुख्य सडक खाल्डामय, स्थानीय त्रसित

इनरुवा–दुहवी सडकखण्ड : “हजारौँ नागरिक जीवनको जोखिममा,जामको पीडामा, दुर्घटनाको त्रासमा-अझ कति वर्ष ?”

२०८२ कार्तिक ३० गते, १५:१४ बजे प्रकाशित
सशस्त्र प्रहरी र भारतीय एसएसबीबीच सीमा सुरक्षामा सहकार्य विस्तार

सशस्त्र प्रहरी र भारतीय एसएसबीबीच सीमा सुरक्षामा सहकार्य विस्तार

२०८२ कार्तिक ३० गते, १४:४० बजे प्रकाशित
विराटनगरमा टेन्टमै त्रैमासिक समीक्षा, तीन महिनामा ३ करोड राजस्व घटेपनि ‘सन्तोषजनक’ प्रगति

विराटनगरमा टेन्टमै त्रैमासिक समीक्षा, तीन महिनामा ३ करोड राजस्व घटेपनि ‘सन्तोषजनक’ प्रगति

२०८२ कार्तिक ३० गते, १४:०६ बजे प्रकाशित
उखुको मूल्य निर्धारणका लागि सरकारले आठ जिल्लामा स्थलगत अध्ययन सुरु

उखुको मूल्य निर्धारणका लागि सरकारले आठ जिल्लामा स्थलगत अध्ययन सुरु

२०८२ कार्तिक ३० गते, १२:५१ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1390 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    817 shares
    Share 327 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    763 shares
    Share 305 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    716 shares
    Share 286 Tweet 179
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist