• pradeshpoint
  • Pradeshpoint
Tuesday, January 27, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

इनरुवा नगरपालिकाद्वारा एन्स्योर परियोजनाको कार्यक्रमको शुभारम्भ

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १३ गते, १५:४२ बजे प्रकाशित
in FEATURE, पालिका खबर
इनरुवा नगरपालिकाद्वारा एन्स्योर परियोजनाको कार्यक्रमको शुभारम्भ
9
SHARES
Share on FacebookShare on Twitter

इनरुवा – विद्यार्थी र युवा जनशक्तिलाई सही मार्गनिर्देशन गर्ने उद्देश्यका साथ इनरुवा नगरपालिकाले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर परियोजना २) करियर मार्गदर्शन (Career Guidance) कार्यक्रम सुरु गरेको छ। नगरपालिकाले यस कार्यक्रमका लागि २ लाख रुपैयाँ विनियोजन गरेको छ भने यसमा हेल्भेटास नेपाल अन्तर्गतको एन्स्योर (ENSSURE) परियोजनाले प्राविधिक सहयोग पुर्‍याइरहेको छ।

एन्स्योर परियोजना स्विजरल्याण्ड सरकार र नेपाल सरकारको संयुक्त लगानीमा सञ्चालित परियोजना हो। हेल्भेटास नेपालले यस परियोजना मार्फत स्थानीय तहहरूलाई प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। कोशी प्रदेशका १२ वटा स्थानीय तहमध्ये इनरुवा नगरपालिका पनि यस कार्यक्रम कार्यान्वयन गर्ने एक महत्वपूर्ण निकाय हो।

आज नगरपालिकामा आयोजित एक विशेष अभिमुखीकरण कार्यक्रमका बीच यस कार्यक्रमको औपचारिक सुरुवात गरियो। कार्यक्रमका मुख्य बुँदाहरू यस प्रकार छन्:

नेतृत्व र सहभागिता: इनरुवा नगरपालिकाका प्रमुख (मेयर) केदार भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपप्रमुख बिनिता मेहता (डेपुटी मेयर) को पनि विशेष उपस्थिति रहेको थियो।

विद्यालय छनोट: यस चरणमा इनरुवाका ४ वटा विद्यालयलाई कार्यक्रमका लागि छनोट गरिएको छ। जनता मा.वि, बालमन्दिर मा.वि, नेपाल रास्टृय हरि मा.वि र त्रिभुवन मा.वि  कार्यक्रममा ती विद्यालयका प्रधानाध्यापक, करियर मार्गदर्शन शिक्षकहरुका साथ, वडा अध्यक्षहरू र विभागीय प्रमुखहरूको सहभागिता थियो। वृती मार्गनिर्देशन शिक्षकहरुले सात दिने प्रशिक्षक प्रसिक्षण तालिम लिएकाछन। यो तालिम वृतिमार्गनिर्देशन सेवा केन्द्रको समन्वयमा शिक्षा तालिम केन्द्रद्वारा भयेको हो।
सामग्री वितरण: विद्यार्थीहरूका लागि करियर मार्गदर्शन कार्यपुस्तिका र शिक्षकहरूका लागि आवश्यक सामग्रीहरू मेयर भण्डारी र एन्स्योर परियोजनाका कोशी प्रदेश प्रबन्धक विकास पन्थीले संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो।
प्राविधिक प्रस्तुतीकरण: कार्यक्रममा प्राविधिक संयोजक प्रल्हाद प्रसाद सिंहले वृति मार्गदर्शनको आवश्यकता र कार्यान्वयन प्रक्रियाबारे प्रस्तुतीकरण दिनुभएको थियो। उहाँले नगरपालिकाले वृती मार्गनिर्देशनलाई स्थानिय पाठयक्रममा समहित गर्न पनि अनुरोध गरे साथै यसै पालिका द्वरा विध्यार्थी र बिध्यालयहरुको दिगोपनका निम्ति वृती मार्गनिर्देशन निर्देशिकालाई कार्यपालिका द्वारा पारित गर्नपर्ने अनुरोध गरे।

कार्यक्रममा मेयर र उपप्रमुखले विद्यार्थीहरूको भविष्यसँग जोडिएको यस कार्यक्रमका लागि आवश्यक बजेट सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, आगामी दिनमा पनि हेल्भेटास नेपालबाट निरन्तर प्राविधिक सहयोगको अपेक्षा राख्नुभयो।

“नगरपालिकाले आफ्ना विद्यार्थीहरूलाई सही वृती र पेशा सङै शैक्षिक बाटो रोज्न मद्दत पुगोस् भनेर यो लगानी गरेको हो,” मेयर भण्डारीले बताउनुभयो।

Tags: इनरुवा नगरपालिकाद्वाराएन्स्योर परियोजनाकार्यक्रमको शुभारम्भ

Related Posts

विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो
FEATURE

विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १३ गते, १८:५३ बजे प्रकाशित
0

इनरुवा । विराटनगरका मासु व्यवसायीले खसीको मासुको मूल्य एकाएक प्रतिकिलो २०० रुपैयाँले बढाएका छन्। पुस ३० गते राति गरिएको निर्णय...

ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना
FEATURE

ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ १३ गते, १७:२० बजे प्रकाशित
0

ओखलढुंगा । ओखलढुंगाको चिशङ्खुगढी गाउँ फेरि एकपटक रगतले रङ्गिएको छ। एक महिना नबित्दै उस्तै प्रकृतिको अर्को जघन्य अपराध घटेपछि भदौरे...

अस्पतालबाटै हरायो किशोरीको शव, गोलबजारमा प्रश्नमाथि प्रश्न

अस्पतालबाटै हरायो किशोरीको शव, गोलबजारमा प्रश्नमाथि प्रश्न

२०८२ माघ १३ गते, ११:२८ बजे प्रकाशित
इटहरीमा खुकुरी देखाउँदै आतङ्क मच्चाउने युवक पक्राउ

इटहरीमा खुकुरी देखाउँदै आतङ्क मच्चाउने युवक पक्राउ

२०८२ माघ १२ गते, १२:२८ बजे प्रकाशित
भारतले मनाउँदैछ ७७ औँ गणतन्त्र दिवस, राष्ट्रपतिले गर्नेछिन् समारोहको नेतृत्व

भारतले मनाउँदैछ ७७ औँ गणतन्त्र दिवस, राष्ट्रपतिले गर्नेछिन् समारोहको नेतृत्व

२०८२ माघ १२ गते, १२:०९ बजे प्रकाशित
इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

२०८२ माघ ११ गते, १२:१६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

विराटनगरमा खसीको मासु २०० रुपैयाँले महँगियो

२०८२ माघ १३ गते, १८:५३ बजे प्रकाशित
ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

ओखलढुंगामा फेरि दम्पती हत्या: एक महिनामै उस्तै प्रकृतिको दोस्रो घटना

२०८२ माघ १३ गते, १७:२० बजे प्रकाशित
इनरुवा नगरपालिकाद्वारा एन्स्योर परियोजनाको कार्यक्रमको शुभारम्भ

इनरुवा नगरपालिकाद्वारा एन्स्योर परियोजनाको कार्यक्रमको शुभारम्भ

२०८२ माघ १३ गते, १५:४२ बजे प्रकाशित
अस्पतालबाटै हरायो किशोरीको शव, गोलबजारमा प्रश्नमाथि प्रश्न

अस्पतालबाटै हरायो किशोरीको शव, गोलबजारमा प्रश्नमाथि प्रश्न

२०८२ माघ १३ गते, ११:२८ बजे प्रकाशित
इटहरीमा खुकुरी देखाउँदै आतङ्क मच्चाउने युवक पक्राउ

इटहरीमा खुकुरी देखाउँदै आतङ्क मच्चाउने युवक पक्राउ

२०८२ माघ १२ गते, १२:२८ बजे प्रकाशित
भारतले मनाउँदैछ ७७ औँ गणतन्त्र दिवस, राष्ट्रपतिले गर्नेछिन् समारोहको नेतृत्व

भारतले मनाउँदैछ ७७ औँ गणतन्त्र दिवस, राष्ट्रपतिले गर्नेछिन् समारोहको नेतृत्व

२०८२ माघ १२ गते, १२:०९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist