काठमाडौं । बालकोट बसेको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।
सत्ता गठबन्धनको बैठकमा सहमति नजुटेपछि बालकोट पुगेर एमाले अध्यक्ष ओलीसहित अन्य दलहरुसँगको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको हो ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत पठाइसकिएको बताइएको छ ।
Discussion about this post