संजय चाैधरी/बुढीगंगा। सुनसरीको बुढीगंगा गाउँपालिका वाड नं ६ स्थित श्री बि.पी आधारभुत विद्यालय अगाडी कुटपिट भएको हो ।
विद्यालय विदा भएको समयमा श्री फुलबतिया उराँव आफ्नो सानो ३बर्षिय छोरी सृष्टि उराँँवलाई लिन गएको समय दिउँसो साँढे एक बजे तिर बुढीगंगा गाउँपालिका वाड नं ६ भई बस्दै आएका अनदाजि २५ बर्षिया भोला विश्वासले फागुन १२ गते शुक्रबारका दिन कोठले प्रहार गरी घाइते बनाएका हुन् । उपचार का लागि पिडित लाई सुनसरी सामुदायिक हस्पिटलमा राखिएको छ ।
पराधीलाई नेमुवा प्रहरीले नियन्त्रणमा लिएको छ। बच्चाहरूको भिडमा साइड माग्दा कुटेको हो भनि पिडितले बताएकी हुन्
Discussion about this post