मुनाफ हसन । नरसिंह
सुनसरीमा नेपाल यादव सेवा समितिको वडास्तरको भेला तथा समिति गठन धमाधम भईरहेको छ । सोही क्रममा भोक्राहा नरसिंह गाउँपालिका ३ र ५ मा वडास्तरिय समिति गठन तथा पुनरगठन गरिएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ मा नेपाल यादव सेवा समितिको वडा अध्यक्षमा सन्तोष यादव चयन हुनुभएको छ । भोक्राहा नरसिंह गाउँपालिकामा भएको नेपाल यादव सेवा समितिको ३ नम्बर वडास्तरीय भेलाले उपाध्यक्षमा पशुपती यादव, सचिवमा चम्पालाल यादव, सहसचिवमा हरिनरायण यादव ,अनरुद्ध यादव र कोषाध्यक्षमा सुरेन्द्र यादव चयन भएका छन । सदस्यहरुमा रमेश यादव,रामचन्द्र यादव , जयराम यादव,दिपेन्द्र यादव, महेन्द्र यादव,अभिषेक यादव,सहदेव यादव,सूर्यनारायण यादव,रामनारायण यादव, सत्यनारायण यादव चयन भएको छ । सल्लाहकार समितिमा झवरलाल यादव,ढुनाइ यादर्व , कृष्णदेव यादव,ब्रहमदेव यादव,डम्वर नारायण यादव,बालकृष्ण यादव,विन्देश्वर यादव, सुकदेव यादव, रामकृष्ण यादव,देवराम यादव, राजेश्वर यादव चयन भएको छ । वडाको कायक्रममा नेपाल यादव सेवा समितिका जिल्ला अध्यक्ष भुवनेश्वर यादव, सचिव जयकृष्ण यादव, सदस्य सुकदेव यादव र गोबरधन देवकृष्ण यादव सहितको उपस्थिती रहेको थियो । उता भोक्राहा नरसिंह ५ मा पनि वडास्तरिय समिति गठन गरिएको छ । वडास्तरिय समिति रामेश्वर यादवको अध्यक्षतामा १९ सदस्य वडा समिति गठन गरिएको हो । वडाको उपाध्यक्षमा मुरली मनोहर यादव, सचिवमा बासुदेव यादव, सहसचिवमा बालेश्वर यादव र कोषाध्यक्षमा बैजनाथ यादव चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा दिपनारायण यादव, हरिलाल यादव, कुन्दन यादव, सुरेश यादव, प्रभु प्रसाद यादव, रामविलाश यादव, जिगेश्वर यादव, लालेन्द्र यादव, प्रभुनारायण यादव, उपेन्द्र यादव र मिथलेश यादव लगायतका चयन हुनुभएको जिल्ला सदस्य मिथलेश यादवले जाानकारी दिनुभयो । वडाको कायक्रममा नेपाल यादव सेवा समितिका जिल्ला सचिव जयकृष्ण यादव, कोषाध्यक्ष रमेश प्रसाद यादव र मिथलेश यादव सहितको उपस्थिती रहेको थियो ।
Discussion about this post