• pradeshpoint
  • Pradeshpoint
Sunday, April 5, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ फाल्गुन ७ गते, २०:५९ बजे प्रकाशित
in FEATURE, कला, पालिका खबर, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न
28
SHARES
Share on FacebookShare on Twitter

सुकदेब चौधरी
सुनसरी । नेपाल बार एशोसिएशन सुनसरी जिल्ला अदालत बार इकाईका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

सुनसरी बारको सभाहलमा आयोजित कार्यक्रममा निवर्तमान समितिका पदाधिकारीहरुले नवनिर्वाचित समितिलाई पद हस्तान्तरण गरेको छ । निवर्तमान समितिका अध्यक्ष शारदा प्रसाद अधिकारीले नवनिर्वाचित समितिका अध्यक्ष अश्विनी कुमार भट्टराईलाई आफ्ना कार्यकालका सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरेका हुन ।

नयाँ समितिका अध्यक्ष भट्टराईले पद ग्रहण गर्दै आफ्नो क्षमताले भ्याए अनुसार कार्यकाल राम्रो र ऐतिहासिक बनाउनका लागि सदैव लागि पर्ने तथा अदालतलाई स्वच्छ निस्पक्ष र छिटो छरिता न्याँय सम्पदानका लागि बार बेन्चको छलफललाई प्राथमिकतामा राख्ने, बारको पुस्तकालाय व्यवस्थापन गर्ने जस्ता प्रतिवद्धता जाहेर गरेका छन् ।

नव निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि तथा नेपाल बारका उपाध्यक्ष मान बहादुर रुमदालीले बधाई तथा शुभकामना दिदै आगामी कार्यकाल सफल बनाउन अझै सशक्त भएर न्यायलयका बिकृती विसंगती हटाउन जोड दिनु भयो ।

त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि तथा जिल्ला न्यायाधिश कैलाश प्रसाद सुवेदीले आगामी कार्यकालको बधाई तथा शुभकामना व्यक्त गर्दै बार बेन्च समन्वय गरेर अगाडी बढनेमा जोड दिएका थिए ।

सोही कार्यक्रममा नवनिर्वाचित समितिलाई नेपाल बारका सदस्य पंचनारायाण मण्डल, बार काउन्सीलका काउन्सीलर प्रेम प्रसाद पोखरेल, बरिष्ठ अधिवक्तहरु रामप्रसाद घिमिरे, हेमराज पोखरेल, अर्जुन मेहता, सरकारी वकिलका सहन्याधिवक्ता गणेश प्रसाद सापकोटा लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

सो कार्यक्रममा नवनिर्वाचित पादधिकारीहरुलाई खादा, प्रमाण पत्र तथा अबिर लगाएर निर्वाचन समितिका प्रमुख नवराज आचार्यले पदस्थापन तथा सपथ ग्रहण गराएका थिए ।

Tags: कार्यक्रम सम्पन्ननवनिर्वाचितलाईपदस्थापन तथा सपथ ग्रहणपदाधिकारीहरुको

Related Posts

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण
FEATURE

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
0

चिराैली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली (LGPAS) सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको...

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान
FEATURE

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
0

सुनसरी : वर्तमान प्रधानमन्त्री बालेन शाहको पुर्ख्यौली गाउँका रूपमा चिनिने महोत्तरीको एकडारा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको टोलीलाई भोक्राहा नरसिंह गाउँपालिकाले...

प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

२०८२ चैत्र १६ गते, ७:०६ बजे प्रकाशित
बराहक्षेत्रको जंगलमा १३ वर्षीया किशोरीमाथि कुटपिट, तीन जना पक्राउ

बराहक्षेत्रको जंगलमा १३ वर्षीया किशोरीमाथि कुटपिट, तीन जना पक्राउ

२०८२ चैत्र १५ गते, १८:१४ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

सुशासन प्रवर्द्धनका लागि भोक्राहा नरसिंहमा LGPAS प्रशिक्षण

२०८२ चैत्र १९ गते, १८:२४ बजे प्रकाशित
बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

बालेन शाहको पुर्ख्यौली गाउँ एकडारा र भोक्राहा नरसिंहबीच सहकार्य विस्तार, टोलीलाई सम्मान

२०८२ चैत्र १७ गते, २०:१४ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

कार्यालय समय, पोशाक र सेवा डेलिभरीमा अध्यक्ष आजादको निर्देशन

२०८२ चैत्र १७ गते, ११:०९ बजे प्रकाशित
‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

‘जेनजी’को रगतको हिसाब खोज्दै प्रहरी : सीडीओ छवि रिजाल पक्राउ

२०८२ चैत्र १७ गते, ९:०७ बजे प्रकाशित
पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

पोखराका स्पा सेन्टरमा बालिकामाथि शोषण, ८ सञ्चालकविरुद्ध कारबाही

२०८२ चैत्र १६ गते, ७:०६ बजे प्रकाशित
बराहक्षेत्रको जंगलमा १३ वर्षीया किशोरीमाथि कुटपिट, तीन जना पक्राउ

बराहक्षेत्रको जंगलमा १३ वर्षीया किशोरीमाथि कुटपिट, तीन जना पक्राउ

२०८२ चैत्र १५ गते, १८:१४ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1396 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    819 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    790 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    724 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist