शुभ नारायण यादव / सप्तरी।
मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १४ रम्पुरामा निर्मित सामुदायिक भवनको उदघाटन सामाजिक विकास मन्त्री नवलकिशोर साहले गरेका छन।सामाजिक विकास मन्त्रालय र मन्त्री साहको संयुक्त लगानीमा निर्मित उक्त भवनले रम्पुरा मल्हनिया लगायतका जनताहरुको सामुहिक कार्यमा कोशेढुगां सावित हुने मन्त्री साहले वताए ।वडा नं १४ का वडा अध्यक्ष सत्यनारायण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा प्रदेश सदस्य गुड्डु सिंह लगायतको उपस्थिति रहेको थियो ।
सुनसरीमा एलपी ग्यासको कृत्रिम अभाव, बजारमा कालोबजारीको गुनासो, प्रशासन मौन
सुनसरी। सुनसरीका विभिन्न बजार क्षेत्रमा एलपी ग्यासको कृत्रिम अभाव देखिएको भन्दै उपभोक्ताले कालोबजारी भइरहेको गुनासो गरेका छन्। बजारमा ग्यास अभाव...









Discussion about this post