अपराध खबर

एभरेष्ट बैङ्कको कर्मचारी जेल चलान

विराटनगर : एभरेष्ट बैङ्कको इटहरीस्थित शाखामा भएको डेढ करोडभन्दा बढी रकम अपचलन मुद्दामा बैङ्ककै एक जना कर्मचारी जेल चलान भएका...

Read more

शारदा माविमा अध्ययनरत छात्रा विद्यार्थीहरूलाई शिक्षकले गरे दुर्ववहार : प्र अ भन्छ सामान्य विषय हो कुनै जवाफ छैन ?

सुरेन्द्र मेहता/चिराैली। नेपालीमा उख्खान भने जस्तै "भनिन्छ बाेल्नेकाे पिठो बिक्छ, नबाेल्नेकाे चामल पनि बिक्दैन्न" हाे त्यस्तै प्रकृतिकाे घटना भएको छ...

Read more

एसएसपीको महिला हवल्दारसँग प्रस्ताव – तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं

धनगढी । पटकपटक विवादमा आइरहने नेपाल प्रहरीका एसएसपी योगबहादुर पालमाथि यो पटक गम्भीर आरोप लागेको छ। आफ्नै महिला सहायक हवल्दारलाई...

Read more

आफ्नै पालिकाभित्र घुमेको भन्दै निकाले ९३ हजार ९७० रुपैयाँ भ्रमण खर्च

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफ्नै पालिकाभित्र घुमेको भन्दै भ्रमण खर्च बुझेका छन् । बितेको आर्थिक वर्ष २०७८–०७९...

Read more

सुनसरी खाेला पुल छेउमा फेरि अर्को नवजात शिशु फेला

चिराैली । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ टपरा र इनरूवा नगरपालिका वडा नम्बर ९ जाेड्ने सुनसरी खाेला पुल...

Read more

स्थायी कर्मचारीलाई हटाएर कान्छी श्रीमतीलाई जागिर

काठमाडौं । कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मीनबहादुर विष्टले स्थायी अनमीको ठाउँमा आफ्नै कान्छी श्रीमतीलाई कामकाजका लागि खटाएको...

Read more

जनप्रतिनिधिको खाना र नास्ता मै खर्च भयाे ४२ लाख रकम

जाजरकोट । छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्चबापत ४२ लाख रुपैयाँ होटललाई भुक्तानी दिएको छ। जनप्रतिनिधि निर्वाचित भएको मितिदेखि हालसम्मको...

Read more

उपमेयरलाई कार्यकक्षमा नै आक्रमण, दिपेन्द्र घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयरलाई कार्यकक्षमा नै आक्रमण प्रयास भएको छ । गौशाला वडा न.२ निगौलस्थित निर्माणाधिन धर्मशालाको बिषयमा...

Read more

अतिरिक्त हुलाक संस्था खारेजको सुनसरीमा पनि विरोध

इनरुवा । सुनसरीका विभिन्न स्थानीय तहमा रहेको अतिरिक्त हुलाकमा कार्यरत्त कर्मचारीहरुले संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ देखि अतिरिक्त हुलाक...

Read more

कम ताैल गरी मल बिक्री गरेकाे आराेपमा पक्राउ परेका सहकारी संचालक धराैटीमा रिहा

वीरगंज । कम ताैल गरी मल बिक्री गरेकाे आराेपमा पक्राउ परेका सहकारी संचालक धराैटीमा रिहा भएका छन् । पर्साकाे पर्सागढी नगरपालिका...

Read more
Page 30 of 111 1 29 30 31 111

ताजा समाचार

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist