अपराध खबर

सप्तरीमा बिहेमा कुटपिटपछि युवककाे मृत्यु भएको भन्दै राजमार्ग अवरुद्ध

शुभ नारायण यादव /सप्तरी । सप्तरीमा कुटपिटबाट एक जना युवकको मृत्यु भएपछि दोषीलाई कारबाही माग गर्दै स्थानीय बासिन्दाहरूले सप्तरीस्थित पूर्व-पश्चिम...

Read more

नेकपा एमाले इनरुवा ५ नम्बर वडा कमिटिका अध्यक्ष सहित सबै पदाधिकारीले दिए सामूहिक राजिनामा

इनरुवा, बैशाख १० गते । नेकपा एमाले सुनसरीले इनरुवा नगर कमिटि र वडा कमिटिको सिफारिस विपरित र जनभावना विपरित उम्मेदबार...

Read more

कैलालीको विपतपुर मुक्तकमैया शिविरमा आगलागी

टीकापुर / कैलालीको कैलारी गाउँपालिका–७, विपतपुर मुक्तकमैया शिविरमा आगलागी भएको छ । आगलागीबाट ७० बढी घर जलेर नष्ट भएको बताइएको...

Read more

भोक्राहा नरसिंह गाउँपालिकाका कर्मचारी आन्दोलीत

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा कार्यरक्त कर्मचारीहरु एक्सनमा आएका छन् । स्थानीय तह निर्वाचन अधिकृतको कार्यालय भोक्राहा नरसिंह गाउँपालिका...

Read more

नेकपा एमालेका प्रभावशाली नेता अगिन्धरको अपहरण

रासिन्द्र यादव सप्तरी । सप्तरी बलान बिहुलका प्रभावशाली युवा नेता रामनारायण यादव (अगिन्धर)को अपहरण प्रयास भएको छ । नेकपा एमालेका...

Read more

सप्तरीमा पाेखरिमा डुबेर एक बालिकाको मृत्युु

शुभ नारायण यादव /सप्तरी। सप्तरीमा पोखरीमा डुबेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ । सप्तरीको बलान बिहुल गाउँपालिका वडा...

Read more

सप्तरीमा दुई वटा मोटरसाइकल ठोक्किंदा एउटै गाउका तीन युवकको मृत्यु ,गाउँ शाेकमा

शुभ नारायण यादव/सप्तरी। हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका वडा न.-५ स्थित मलेकपुरमा दुई मोटरसाइकल ठोक्किंदा एउटै गाउँका तीन जना युवकको...

Read more

विवाहमा  कुटपिट हुदाँ एक जनाको मृत्यु

इटहरी/ इटहरीमा गए राती विवाह मा जन्ती आएकाले कुटेर बेहुली पक्षका एक युवकको मृत्यु भएको छ । इटहरी ६ स्वागत टोलमा भएको विवाहमा  कुटपिट हुदाँ...

Read more

भोक्राहामा व्यक्तिगत घटना दर्ता शिविर

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा तथा गुनासो दर्ता शिविर शुक्रबारबाट उद्घाटन गरिएको छ । गाउँटोलमा सहज...

Read more

एमाले इनरुवाको चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक

नेकपा एमाले इनरुवा नगर कमिटिले आफ्नो स्थानीय तहका लागि चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा...

Read more
Page 79 of 111 1 78 79 80 111

ताजा समाचार

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist