स्थानीय खबर

घरभित्र सुतिरहेका पुरुषको मृत्यु

सन्तोष मेहता /विराटनगर । आगोले जलेर मोरङको सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरमा घरभित्र सुतिरहेका पुरुषको मृत्यु भएको छ । स्थानीय बालकृष्ण गिरीको...

Read more

वैदेशिक रोजगारमा श्रीमान गुमाएकी नुरजहा खातुनलाई सन नेपाल लहानद्वारा १४ लाख भुक्तानी

महेश सिंह /सिरहा  - वैदेशिक रोजगारमा कतार पुगेका सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वाडा नम्बर ५ खउरकीयाही बस्ने मोहम्मद रहिद मियाँ...

Read more

बाबा गरिबनाथ महादेव मन्दिर सखुवानन्कारकट्टी वडा न.२ मा प्रथम,दोस्रो,तेस्रो हुनेलाई अध्यक्ष यादवद्वारा सम्मान

महेश सिंह /सिरहा - सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा न २ स्थित रहेको बाबा गरिबनाथ महादेव मन्दिरमा प्रतियोगिता अन्तर्गत रेसमा बाबालाई...

Read more

गर्मी छल्न कोशी कटनमा स्नान गर्नेहरुको भिड

इनरुवा । चर्को गर्मीमा युवाहरुको हुल उफ, उफ गर्दै स्नान गर्न पोखरी, नदी र तालको सहारा लिने गरेका छन् ।...

Read more

सोनियाही-उल्टीमा निःशुल्क स्वास्थ्य शिविर

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको सोनियाहीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्थानीयहरुको स्वास्थ्यलाई मध्यनजर गरि...

Read more

मानव अधिकार समुहको नियमित मासिक बैठक सम्पन्न

फैजलुम मण्डल/भोक्राहा | मानव अधिकार समुह भोक्राहा नरसिंहको नियमित मासिक बैठक सम्पन्न भएको छ । समुहका अध्यक्ष नुनुलाल साहको अध्यक्षतामा...

Read more

ववियामा दिगो कृषि सहकारी संस्था लिमिटेडको उद्धघाटन

इनरुवा । दिगो कृषि सहकारी संस्था लिमिटेड इनरुवा ९ बवियाको कार्यालय उद्धघाटन कार्यक्रम गरिएको छ । सहकारीको काम र कार्यक्रमलाई...

Read more

अबैध सखुवाको गोलिया सहित ट्याकर र चालक प्रहरी नियन्त्रणमा

भोक्राहा/ सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट अबैध रुपमा सखुवाको गोलिया सहित ट्याक्टर नियन्त्रणमा लिइएको छ । मंगलबार बराहाक्षेत्र न.पा. वडा न. ३...

Read more

आफ्नो जिम्मेवारी भन्दा कमिसन र चाकरीमा व्यस्त,कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह

इनरुवा । कृषि ज्ञान केन्द्र सुनसरीले गत आर्थिक वर्ष २०७८/०७९ को विभिन्न शिर्षकमा विनियोजित गरिएको रकममा हिनामिना गरिएको खुलेको छ...

Read more

चन्देश्वर चौधरीको अध्यक्षतामा सनातन संस्कृति नेपालको प्रदेश समिति विस्तार

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा सनातन संस्कृति नेपालको १ नम्बर प्रदेश समिति विस्तार गरिएको छ । चन्देश्वर चौधरीको अध्यक्षतामा सनातन...

Read more
Page 146 of 318 1 145 146 147 318

ताजा समाचार

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist