अपराध खबर

अधिकृतकाे हस्ताक्षर किर्ते गर्ने कर्मचारी पक्राउ

इनरुवा । मधेस प्रदेश स्थित रौतहटको गरुडा नगरपालिकाको पञ्जीकरण फाँटमा कार्यरत रामनारायण सहनी किर्ते हस्ताक्षर गरेको आरोपमा पक्राउ परेका छन्।...

Read more

‘बिहेवारी बीसवर्ष पारी’, गढी भयाे बालविवाह मुक्त वडा घोषणा

इनरुवा । कानूनमा ‘बिहेवारी बीसवर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन। उमेर नपुग्दै विवाह...

Read more

सेवाग्राहीसँग घुस लिएको आरोपमा वडाध्यक्ष र वडासचिव निलम्बित

जनकपुर । मधेस प्रदेश स्थित जनकपुरधाम उपमहानगरपालिकाका एक वडाध्यक्ष र वडासचिव निलम्बनमा परेका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ...

Read more

चोरी तस्करी नियन्त्रण गर्न सुरक्षा अधिकारीको अनुगमन

इनरुवा । जिल्ला सुरक्षा समिति सुनसरीका सुरक्षा अधिकारीले विहीबार सीमाबाट हुने अवैध चोरी तस्कारी नियन्त्रण गर्न मातहतका प्रहरी चौकीहरुलाई निर्देशन...

Read more

झुण्डिएको अवस्थामा भेटिएकी आरतीको हत्या गरिएको दाबी, सासू-ससुरा र श्रीमान्‌विरुद्ध जाहेरी

जनकपुरधाम। धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ स्थित एक घरमा झु ण्डिएको अवस्थामा भेटिएकी युवतीको ह त्या गरिएको माइती पक्षले दाबी गरेका छन्...

Read more

कसैसँग झुक्न र चाकडी गर्न जान्दिनँ, हाकिमसँग नजिक हुन त झन् के हाे के ?

‘कुनै दिन हाकिमको नजिक भइनँ । आफ्नो कामभन्दा दायाँ-बायाँ केही सोचिनँ तर काममा मात्रै केन्द्रित हुने मान्छेका हाकिम दाहिना नहुने...

Read more

सामूहिक बलात्कारपछि हत्याको घटनामा संलग्न आरोपमा दुई जना पक्राउ

इनरुवा । सुनसरीको धरानमा १६ वर्षअघि भएको सामूहिक बलात्कारपछि हत्याको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

Read more

सुनसरीमा मिटरब्याजी विरुद्ध दुई सय ४९ उजुरी दर्ता

इनरुवा । सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी विरुद्ध दुई सय ४९ उजुरी दर्ता भएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन...

Read more

पालिकाकाे एक्सन , कमसल निर्माण गरेको भन्दै भत्काए पर्खाल 

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका द्वारा याेजना अनुगमन गर्ने क्रममा कमसल निर्माण गरेको भन्दै मन्दिरको वाल(पर्खाल) भत्किएको छ ।वडा...

Read more

ड्युटीस्थलमै कुटिए ट्राफिक प्रहरी

नेपालगन्ज । बाँकेमा एक ट्राफिक प्रहरी ड्युटीमै कुटिएका छन्। शुक्रबार नेपालगञ्ज नगरपालिका-१७ परस्पुरमा ट्राफिक चेकिङमा खटिएका प्रहरी सहायक निरीक्षक जंगबहादुर...

Read more
Page 32 of 111 1 31 32 33 111

ताजा समाचार

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist