पालिका अध्यक्ष आजादको नेतृत्वमा गाउँ-गाउँमा धुलाेटे बाटाेलाई स्तरोन्नति गर्दै कालोपत्रेमा परिणत
दिपेन्द्र यादव/इनरुवा। सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाले बहुवर्षीय योजनाअन्तर्गत विकास निर्माणका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। गाउँपालिका अध्यक्ष अजमल अख्तर ...