झुम्का कारागारमा भाइरल ज्वरो प्रकोपः ६ सयभन्दा बढी कैदीबन्दी प्रभावित, दीर्घरोगीलाई छुट्टै व्यवस्थापन गर्न मन्त्री राईको निर्देशन
विराटनगर । सुनसरीको झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिने क्रम बढिरहेको छ । बिहीबार बिहान दिएको विवरण अनुसार ३५३ जनामा ...








