• pradeshpoint
  • Pradeshpoint
Sunday, December 7, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सरकारले घोषणा गरेको मितिमै निर्वाचन गराउन निर्वाचन आयोगकाे तयारी

admin 📝 admin
२०७७ पुस २५ गते, ९:२६ बजे प्रकाशित
in मुख्य पाना
नेकपाका दुवै पक्षलाई सात दिने म्याद
37
SHARES
Share on FacebookShare on Twitter

धरान । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपतिले संसद विघटन गरि निर्वाचनको मिति तोके सगै नेपालको राजनितिक माहोल तातेको छ । एका थरीले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै निर्वाचन नहुने दाबी गरिरहेका छन् भने अर्काथरी संवैधानिक रहेकाले निर्वाचन अपरिहार्य भनिरहेका छन् ।

राजनितिक संक्रमणनै चलिरहे पनि सरकारले घोषणा गरेको मितिमै निर्वाचन गराउन निर्वाचन आयोगले तयारी थालेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा गत पुष ५ गते आउँदो वैशान १७ गते पहिलो चरणमा र २७ गते दोस्रो चरणमा निर्वाचनको मिती घोषणा गरिएको छ । सरकारले निर्वाचनको मिती तय गरे सँगै आयोगले पनि निर्वाचनको तयारी शुरु गरेको हो । सरकारको दाबामा आयोगले काम निर्वाचनका तयारी थालेको आरोप समेत आयोग लाई लाग्दै आएको छ ।

निर्वाचन आयोगले आफ्नो संवैधानिक जिम्मेवारी अनुसार काम अगाडी बढाएको जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सरकारले तोकेको मितिमा निर्वाचन सम्पन्न गराउने आयोगको संवैधानिक जिम्मेवारी अनुसारको काम आयोगले अगाडी बढाएको बताए । उनले निर्वाचन सम्बद्ध सबै कानुनहरुका आधारमा आयोगले काम सुरु गरेको बताए ।

श्रेष्ठका अनुसार आयोगले मतदाता नामावली अध्यावधि गर्ने समय र मतदान गर्ने स्थल पुनरावलोकन कर्याक्रम सगै निर्वाचनका लागि आबश्यक पर्ने अन्य तयारीका कामहरु गरिरहेको छ ।

उनले भने, ‘अहिले यो प्रतिनिधिसभाको निर्वाचन भएको कारणले गर्दा प्रतिनिधि सभा निर्वाचन ऐन चै मुल हुन्छ, त्यो काम सम्पन्न गर्नका निमित्त सँगसँगै जोडिएर आउने निर्वाचन कसुर तथा सजाय ऐन पनि जोडिन्छ मतदाता नामावली ऐन पनि जोडिन्छ त्यसकारणले निर्वाचन सम्बद्ध सबै कानुनहरुका आधारमा यो शुरु भएको हो ।’

उनले विगतका निर्वाचनमा जस्तै निर्वाचनका प्रकृयाहरु र व्यवस्था गरेर निर्वाचन सम्पन्न गर्ने भएकोले आयोगले यसलाइ स्वभाविक रुपमै लिएको बताए । उनले भने, ‘आयोग भन्दा बाहेकका निकायको सरोकार भएको विषयमा आयेगले त्यती महत्व र ध्यान दिदैन ।’

नेकपा कै माधव प्रचण्ड समुह लगायत अन्य राजनैतिक दलहरु संसद पुनः स्थापनाको माग गर्दै सरकारको यो कदम असंवैधानिक भएको भन्दै चरणबद्ध आन्दोलनमा छन् तर आयोग भने निर्वाचनको तयारीमा अघि बढेको छ । आयोगको यो कदम प्रति कानुन व्यवसायीहरुले आपत्ती जनाएका छन् ।

मुद्धा अदालतमा विचाराधिन भएको बेला आयोगले निर्वाचनको तयारी थाल्न नमिल्ने उनीहरुको भनाइ रहेको छ । धरानका कानुन व्यवसायी प्रकश राई संवैधनिक मुद्धा विचाराधिन हुँदा अन्तिम टुङ्गो नलागी मुद्धा सँग सरोकार राख्ने खालको गतिविध गर्न नमिल्ने बताए ।

उनले भने, ‘यसरी नै गर्ने हो भने त सम्मानित सर्वाेच्च अदालतकै मानहानि हुन जान्छ किन भने यो त सबै न्युर्काेल भइसके पछि गर्ने कुरा हो निर्वाचनको काम थाल्नु भनेको त स्वतः स्फूर्तमा निर्वाचन हुन्छ भन्ने हो ।’

आयोगले निर्वाचन ऐन सम्बन्धी काम अघि बढाएको भए पनि संविधान भन्दा त ऐन ठुलो नहुने उनको भनाई छ । उनले भने, ‘मुल कुरो नै विचाराधिन रहेको बेला अगाडी बढ्नु भनेको ’ त्यो सरासरी गलत हो ।

Tags: निर्वाचन आयोगसरकार

Related Posts

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा
Uncategorized

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर ११ गते, १६:१३ बजे प्रकाशित
0

विराटनगर । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि दुई वर्षपछि पुनः एक सय रूपैयाँ दरका नयाँ नोट बजारमा प्रवाह गरेको छ। आकार,...

विदेशमा रहेका नेपालीलाई मताधिकार: सरकारले अध्यादेशमार्फत प्रक्रिया तीव्र बनायो
FEATURE

विदेशमा रहेका नेपालीलाई मताधिकार: सरकारले अध्यादेशमार्फत प्रक्रिया तीव्र बनायो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर ८ गते, १२:१३ बजे प्रकाशित
0

काठमाडौं । अन्तरिम सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने प्रक्रियालाई तीव्र रूपमा अघि बढाइरहेको ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान...

जनकपुरधामबाट १०१ भारसहित तिलक चढाउने टोली अयोध्या प्रस्थान, कारसेवकपुरममा शनिबार तिलकोत्सव

जनकपुरधामबाट १०१ भारसहित तिलक चढाउने टोली अयोध्या प्रस्थान, कारसेवकपुरममा शनिबार तिलकोत्सव

२०८२ मंसिर ६ गते, ८:५६ बजे प्रकाशित
एमालेको कारबाहीमा पूर्वमेयर चौधरी आक्रोसित , ‘गुटबन्दीको निशाना’

एमालेको कारबाहीमा पूर्वमेयर चौधरी आक्रोसित , ‘गुटबन्दीको निशाना’

२०८२ मंसिर ५ गते, १५:५० बजे प्रकाशित
दुर्गा प्रसाईं पक्राउपछि देशभर राजनीतिक तापक्रम चर्कियो, समर्थक आजैदेखि सडकमा

दुर्गा प्रसाईं पक्राउपछि देशभर राजनीतिक तापक्रम चर्कियो, समर्थक आजैदेखि सडकमा

२०८२ मंसिर २ गते, १३:२५ बजे प्रकाशित
विराटनगरमा कपडा तस्करी नियन्त्रण , बब्बु अग्रवालको घरपसलमा फेरि छापा

विराटनगरमा कपडा तस्करी नियन्त्रण , बब्बु अग्रवालको घरपसलमा फेरि छापा

२०८२ मंसिर २ गते, १२:५१ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

२०८२ मंसिर २१ गते, १४:२२ बजे प्रकाशित
विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

२०८२ मंसिर २१ गते, १३:०३ बजे प्रकाशित
लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

२०८२ मंसिर २१ गते, १२:२२ बजे प्रकाशित
कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

२०८२ मंसिर २१ गते, १२:०० बजे प्रकाशित
कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

२०८२ मंसिर २० गते, ७:४२ बजे प्रकाशित
सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

२०८२ मंसिर १९ गते, २१:४९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1391 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    817 shares
    Share 327 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    764 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    718 shares
    Share 287 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist