• pradeshpoint
  • Pradeshpoint
Sunday, December 7, 2025
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

शहरको शौन्दर्यलाइ बाधा पुग्नेगरी राखिएका होर्डिङबोर्ड हटाइयो

रक्सीजन्य पर्दाथहरुको बिज्ञापन बोर्डहरु सार्वजनिक स्थानमा राख्न पाइनेछैन

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ माघ ६ गते, १६:१६ बजे प्रकाशित
in मुख्य पाना, स्थानीय खबर
12
SHARES
Share on FacebookShare on Twitter

इटहरी । स्थानीय सरकारको अनुमति बिनै शहरको शौन्दर्यलाइ बाधा पुग्नेगरी राखिएका होर्डिङबोर्डहरू इटहरी उपमहानगरले हटाउन सुरू गरेको छ ।

होर्डिङ बोर्ड नियमावली २०७६ जारी भएसंगै स्थानीय सरकारले अधिकार प्रयोग गर्दै रक्सि जन्य कम्पनिहरूले राखेको होर्डिङबोर्डहरू हटाइएको हो । इटहरीको मुख्य राजमार्गअन्तरगत स्थानीयहरूको घर भाडामा लिएर राखिएको रक्सि जन्य पदार्थहरूको बिज्ञापन बोर्ड आइतबार उपमहानगरले हटाएको हो ।

स्थानीय सरकारसंग अनुमति नलिइ करको दायरामा नरहेका र नियमावली बिपरित राखिएको रूसलान भोडका र बिग मास्टर जस्ता पेय पदार्थको बिज्ञापन बोर्ड हटाइएको इटहरी उपमहानगर अन्तरगत राजस्व शाखा प्रमुख नविन भट्टराइले बताए ।

अहिलेको नियमावली अनुसार सार्वजनिक स्थानमा रक्सि जन्य पदार्थको बिज्ञापन गराउन नपाइने र स्थानीय सरकारसंग समन्वय नगरी बिज्ञापनका कुनै बोर्डहरू राख्न नपाइने भएकोले त्यस्तालाइ तत्काल हटाइएको राजस्व शाखा प्रमुख भट्टराइले बताए । आइतबारको अनुगमनमा २ वटा होडिङ बोर्ड हटाएपनि अन्यको खाजि गरी सबै हटाइने उनले बताए ।

होर्डिङ बोर्ड सम्बन्धि नियमावली २०७६ जारी भएपछि स्थानीय सरकारले कार्वानवयन पक्षलाइ प्राथमिकतामा राखेर काम गर्न थालेको अधिकृत भट्टराइको भनाइ छ ।

नियमावली अनुसार ट्राफिक ब्यवस्थालाइ प्रत्यक्ष असर पर्नेगरी ठेगाना नखुलेका र स्थानीय सरकारको अनुमति नलिएका तथा करको दायरामा समेत नपरेका रक्सीजन्य पर्दाथहरुको बिज्ञापन बोर्डहरु सार्वजनिक स्थानमा राख्न पाइनेछैन ।

केहि समय यता अब्यवस्थित तारका गुजुल्टा र होडिर्ङ बोर्डहरूको कारण कुरूप बन्दै गएको इटहरीलाइ स्वच्छ बनाउन पनि त्यस्ता होडिङ बोर्डहरू बाधक बनेकोले हटाउने काम सुरू भएको उपमहानगरबाट बुझिएको छ ।

Tags: होर्डिङबोर्डहरू इटहरी उपमहानगरले हटाउन सुरू

Related Posts

विराटनगरमा मोटरसाइकल दुर्घटना, सहायक हबल्दारको मृत्यु
FEATURE

विराटनगरमा मोटरसाइकल दुर्घटना, सहायक हबल्दारको मृत्यु

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर १८ गते, १३:०२ बजे प्रकाशित
0

विराटनगर । विराटनगर–१४ बरगाछीमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक हबल्दार भीम खड्काको मृत्यु भएको छ। बेलबारी–८ का...

विराटनगरमा स्रोत नखुलेको ६.५ लाखसहित युवक पक्राउ
FEATURE

विराटनगरमा स्रोत नखुलेको ६.५ लाखसहित युवक पक्राउ

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ मंसिर १८ गते, १२:४१ बजे प्रकाशित
0

विराटनगर । मोरङको विराटनगर–१७ मटेरुवामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक युवकलाई पक्राउ गरेको छ। मंसिर १७ गते कोशी प्रदेश...

जेनजी आन्दोलनमा संलग्न कार्यकर्ताको सदस्यता रोक्ने कांग्रेस, सुनसरीमा एक अर्बभन्दा बढी क्षति

जेनजी आन्दोलनमा संलग्न कार्यकर्ताको सदस्यता रोक्ने कांग्रेस, सुनसरीमा एक अर्बभन्दा बढी क्षति

२०८२ मंसिर १८ गते, ११:४७ बजे प्रकाशित
अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

अद्यावधिक नक्सासहितका १ सय दरका नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा

२०८२ मंसिर ११ गते, १६:१३ बजे प्रकाशित
भोक्राहा नरसिंहमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

भोक्राहा नरसिंहमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

२०८२ मंसिर १० गते, २०:०२ बजे प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार: सरकारले अध्यादेशमार्फत प्रक्रिया तीव्र बनायो

विदेशमा रहेका नेपालीलाई मताधिकार: सरकारले अध्यादेशमार्फत प्रक्रिया तीव्र बनायो

२०८२ मंसिर ८ गते, १२:१३ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

आगामी फागुन २१ को चुनाव : १० हजार ९२६ मतदानस्थल, ३ तहको कडा सुरक्षा

२०८२ मंसिर २१ गते, १४:२२ बजे प्रकाशित
विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

विदेशी नेपाली र अन्तरजिल्ला मतदानबारे चाँडै टुङ्गो लाग्ने ,कार्यवाहक प्रमुख आयुक्त भण्डारी

२०८२ मंसिर २१ गते, १३:०३ बजे प्रकाशित
लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

लेटाङकी १३ वर्षीय अंशु गौतम हत्या प्रकरण , छिमेकी पदमबहादुर अधिकारी पक्राउ

२०८२ मंसिर २१ गते, १२:२२ बजे प्रकाशित
कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

कोशीको अर्थतन्त्र गतिशील बनाउन ‘विराट ट्रेड एक्स्पो २०२५’ तयारी अन्तिम चरणमा

२०८२ मंसिर २१ गते, १२:०० बजे प्रकाशित
कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

कांग्रेस सुधार अभियान (यू–४०) ले ७७ जिल्लामा संयोजक तोक्यो,

२०८२ मंसिर २० गते, ७:४२ बजे प्रकाशित
सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

सुनसरी खोलाको विनाश रोक्न तटबन्ध आवश्यक : अध्यक्ष आजादको मन्त्री घिसिङलाई आग्रह

२०८२ मंसिर १९ गते, २१:४९ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1391 shares
    Share 556 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    817 shares
    Share 327 Tweet 204
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    786 shares
    Share 314 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    764 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    718 shares
    Share 287 Tweet 180
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist