• pradeshpoint
  • Pradeshpoint
Thursday, March 5, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सेवा प्रवाह समयमै भएपछि सेवाग्राहीको अनुहारमा खुशी

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ माघ ७ गते, १९:५९ बजे प्रकाशित
in FEATURE, Uncategorized, मुख्य पाना, स्थानीय खबर
सेवा प्रवाह समयमै भएपछि सेवाग्राहीको अनुहारमा खुशी
47
SHARES
Share on FacebookShare on Twitter

सुरेन्द्र मेहता / इनरुवा ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ५ र वार्ड नं.७ मा बुधबार संचारकर्मीहरुको छड्के अनुगमन भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाको दुई वटै वडा कार्यालयमा संचारर्कीहरुले गरेको अनुगमनमा वडा कार्यालयबाट दैनिक रुपमा हुने सेवा प्रवाहबाट सेवाग्राहीको अनुहारमा खुशीलायी छाएको सेवाग्राही इसरलाल यादवले जानकारी दिए ।
भोक्राहा नरसिंह गाउँपालिका वार्ड नंं. ५ का स्थानिय बासिन्दा यादवका अनुसार संघियता आएपछि वडा कार्यालयमा सहजै रुपमा वडा कार्यालयका कर्मचारीहरुले सेवा प्रवाहमा कुनै कन्जुस्याइँ नगरेको बताए ।
उनका अनुसार वडा कार्यालय बाट दैनिक हुने सेवा प्रवाह बाट हामी खुशी छु भन्दै उनले भने अगामी दिनमा यस्तै सेवा प्रवाह भयो भने कोही जनता कार्यालयबाट निराश नहुने बताए ।
उनले वाडा कार्यालयमा बुधबाट १ बजे घरबाटोको सिफारिस लिन आएको वडा नंं. ५ का कर्मचारी हसनुल बन्ना यासिनले जानकारी दिए ।

कार्यालयका कर्मचारी यासिनका अनुसार सेवाग्राहीको प्रायजसो आवश्यक कागजात फोटोकपी गरेर नल्याएपनि हामिले सेवाग्राहीको काम सहजै गर्नका लागि वडा कार्यालयमै फोटोकपी गरेर सेवाप्रवाह गर्ने गरेको बताए ।
वडा कार्यालयका कर्मचारी हसनुल बन्नाका अनुसार बुधबार वडा कार्यालयमा आएका कुनै पनि सेवाग्राहीहरु सेवा दिनबाट बञ्चित नगरिएको बताए ।
उक्त वडाको कार्यभाग वडाध्यक्षको पद गनिफ मंंसुरीले सम्हालेका छन् भने वडा नं. ५ का वडा सचिव शिवनारायण यादवले सेवाग्राहीहरुको सेवा प्रवाहका लागि आवश्यक कागजात अध्ययन गरी समयमै सेवा प्रवाह गर्ने गरेका छन् ।
त्यस्तै भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ मा पनि सेवाग्राहीहरुले सहजै सेवा प्रवाह गर्ने गरेको सेवाग्राही रामफल मलाहले जानकारी दिए ।
उनका अनुसार बुधबार ११ बजे विवाह दर्ता गराउन आए तर विवाह दर्ता गराउन आवश्यक कागजात वडा सचिव शंकर मेहता अध्ययन गरी १५ मिनेट भित्र बनाएर हात दिएको कारण आफुु सेवा प्रवाहबाट खुशी भएको बताए । सो वाडाका वडाध्यक्ष रामचन्द्र यादवले कार्यालयमा आउने सबै सेवाग्राहीलाई फोटोकपी सहितको सेवा दिने वातावरण बनाएकोले गर्दा सेवाग्राहीहरुको काम गर्न आफुहरुलाई सहज भएपछि सेवाग्राहीहरुको काम समयमै हुने गरेको भोक्राहा नरसिंह वार्ड नं. ७ का प्रशासन सहायक कपिलदेव यादवले जानकारी दिए । सो वडा कार्यालयमा वडा सचिव सहित ३ तिन जना कार्मचारी कार्यरत्त रहेको छ ।

Tags: भोक्राहा नरसिंह गाउँपालिकासंचारकर्मीहरुको छड्के अनुगमन

Related Posts

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु
FEATURE

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन १८ गते, १८:५६ बजे प्रकाशित
0

इनरुवा । रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा नेपाल प्रहरीका...

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल
FEATURE

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन १८ गते, १८:४३ बजे प्रकाशित
0

इनरुवा । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मोरङसहित देशभरका नेपाल–भारत सीमा नाकाहरू अस्थायी रूपमा बन्द गरिने भएको छ। सुरक्षा जोखिमलाई न्यूनिकरण...

प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

२०८२ फाल्गुन १८ गते, १५:११ बजे प्रकाशित
काठमाडौंका पेट्रोल पम्पमा भिड, उपभोक्ताहरु लामबद्ध

“काठमाडौंका पेट्रोल पम्पमा भिड, इन्धन भर्ने लाइन घण्टौं लामो”

२०८२ फाल्गुन १८ गते, १४:५४ बजे प्रकाशित
रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

२०८२ फाल्गुन १८ गते, १२:२७ बजे प्रकाशित
इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

२०८२ फाल्गुन १८ गते, १२:१० बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

रामेछापमा मतदान सामग्री बोकेको गाडी दुर्घटना, दुई जनाको मृत्यु

२०८२ फाल्गुन १८ गते, १८:५६ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

प्रतिनिधिसभा निर्वाचनअघि नेपाल–भारत सीमा सिल

२०८२ फाल्गुन १८ गते, १८:४३ बजे प्रकाशित
प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

प्रमुख नेताहरू आफूलाई मतदान गर्न नपाउने अवस्थामा

२०८२ फाल्गुन १८ गते, १५:११ बजे प्रकाशित
काठमाडौंका पेट्रोल पम्पमा भिड, उपभोक्ताहरु लामबद्ध

“काठमाडौंका पेट्रोल पम्पमा भिड, इन्धन भर्ने लाइन घण्टौं लामो”

२०८२ फाल्गुन १८ गते, १४:५४ बजे प्रकाशित
रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

रौतहटमा शंकास्पद बस्तु फेला, नेपाली सेनाको टोली परिचालित

२०८२ फाल्गुन १८ गते, १२:२७ बजे प्रकाशित
इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

इटहरीमा चुनावी माहोल चुलिँदै, गच्छदार फिर्तीको अभियानमा

२०८२ फाल्गुन १८ गते, १२:१० बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist