• pradeshpoint
  • Pradeshpoint
Monday, February 9, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

लोकप्रीय बन्दै इनरुवाका पत्रकार इकवालको दावेदारी

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७७ फाल्गुन २६ गते, ११:५८ बजे प्रकाशित
in FEATURE, कला पाना, मुख्य पाना, स्थानीय खबर
लोकप्रीय बन्दै इनरुवाका पत्रकार इकवालको दावेदारी
35
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल पत्रकार महासंघ सुनसरीको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि इनरुवाका लगनशिल युवा पत्रकार इकवाल अहमदको दावेदारीले तहल्का मचाएको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीको आसन्न निर्वाचनमा अध्यक्षको दावेदारी प्रस्तुत गर्ने बताइएको हो ।
दुई दशक देखि सुनसरीमा पत्रकारिता गर्दै आएका इनरुवाका युवा पत्रकार इकवाल अहमदले आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेद्वारी दिने निश्चय छ । उनी युनियनबाट अध्यक्षका सर्वाधिक निश्चित भएका उम्मेदवार हुन् ।

जिल्ला सदरमुकाम इनरुवालाई मुख्य केन्द्र बिन्दु बनाएर पत्रकारीतालाई मुख्य पेशा बनाएको अहमद पछिल्लो समय युवा माथ लोकप्रीय बन्दै गएको छ ।
इनरुवाका पत्रकार इकवालले जिल्लाका सबै पत्रकारको सुख दुखमा साथ दिने पत्रकार मध्ये एक युवा पत्रकार हो ।
पत्रकार अहमदलाई यसपटक सुनसरी महासंघको नेतृत्वमा पु¥याउन जिल्लाभरका पत्रकारहरु सक्रिय रहेको बताएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी फुटिसकेको अवस्थामा नेकपासम्बद्ध प्रेस सेन्टर समेत विभाजित हुने क्रममा छ । जसको प्रत्यक्ष फाइदा नेपाल प्रेस युनियनलाई हुने देखिएको छ ।

त्यसो त पछिल्लो समय नेपाल प्रेस युनियन सुनसरीले देशभरकै उत्कृष्ठ काम गरेको छ । यता प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जिल्लाभरका पत्रकारहरुलाई कोरोना बिमा, कोरोना राहत वितरण, दुर्घटना बिमा जस्ता लोकप्रिय काम गरेकाले पनि जिल्लाका पत्रकार माझ युनियनको लोकप्रियता बढ्दो छ ।

यता महासंघको अध्यक्षमा उम्मेदवारी दिने मनस्थिति बनाएका इकवाल भने संगठनको निर्णय कुरेर बसेको बताए । नेपाल प्रेस युनियनले महासंघको आसन्न निर्वाचनमा आधिकारिक घोषणा गरेर आफूलाई पठाए कुनै पनि परिस्थितिमा पछि नहट्ने इकवालको भनाइ छ । ‘महासंघलाई रुपान्तरण, प्रजातान्त्रिकरण गर्न पनि युनियनको नेतृत्व आवश्यक छ । मैले विगत वर्षहरुदेखि नै एकपल्ट महासंघमा रहेर काम गर्ने योजना बनाएको हो, युनियनले आधिकारिक रुपमा निर्णय गरे पछि हट्ने छैन,’ इकवालले भने ।

इकवाल हाल नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य रहेका छन् । प्रेस युनियनका केन्द्रीय सदस्य भइसकेका छन् । उनी सुनसरीको सदरमुकाम इनरुवाबाट प्रकाशित हुने प्रतीक्षण दैनिक पत्रिकाको प्रकाशक तथा सम्पादक र एडभान्स एफएमका स्टेशन मनेजर समेतको जिम्मेवारी सम्हालेका हुन् । नेपाल पत्रकार महासंघ सुनसरीको आसन्न निर्वाचनमा प्रेस सेन्टरबाट वर्तमान उपाध्यक्ष सन्तोष काफ्ले, पूर्वउपाध्यक्ष जनकऋषि राईलगायत आधा दर्जन अध्यक्षका आकांक्षी रहेका छन् ।

Tags: इकवालको दावेदारीइनरुवाका पत्रकारलोकप्रीय बन्दै

Related Posts

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते
FEATURE

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १४:१४ बजे प्रकाशित
0

सुनसरी। पर्साको वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्दा तस्करको आक्रमणबाट ३ जना प्रहरी घाइते भएका छन्।...

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद
FEATURE

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ माघ २६ गते, १३:५२ बजे प्रकाशित
0

इनरुवा । मोरङको उर्लाबारीमा सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती, जसलाई ‘गोरे’ नामले...

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते

२०८२ माघ २६ गते, १४:१४ बजे प्रकाशित
३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा ‘गोरे’ उप्रेतीलाई १० वर्ष थप कैद

२०८२ माघ २६ गते, १३:५२ बजे प्रकाशित
“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

“कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित सुरक्षा बैठक सम्पन्न”

२०८२ माघ २६ गते, १३:२४ बजे प्रकाशित
प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

प्रतिनिधिसभा निर्वाचनअघि आयोगको मतदाता शिक्षा अभियान तीव्र

२०८२ माघ २६ गते, १३:१३ बजे प्रकाशित
घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

घरभित्रै मृत अवस्थामा फेला परेकी रंगेलीकी महिला, श्रीमान् नियन्त्रणमा

२०८२ माघ २६ गते, १२:१९ बजे प्रकाशित
संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

संविधानले दिएको सहकार्यको भावनाअनुसार काम हुन नसक्दा प्रदेश सरकार अप्ठ्यारोमा : मुख्यमन्त्री कार्की

२०८२ माघ २६ गते, ११:५३ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1394 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist