विराटनगर १३ मलाय रोडको गौशाला चोकमा हिमाल आँखा अस्पताल संचालनमा आएको छ। हिजोबाट सामान्य पुजापाठ गरि अस्पतालको उद्घाटन गरिएको अस्पताल संचालक समिति सदस्य आरिफ हुसेनले जानकारी दिएका छन्।
रुबी साहको अध्यक्षतामा पांच जना लगानीकर्ताको पहलमा सो अस्पताल संचालनमा ल्याइएको हो। अस्पतालले ओपिडी , इमर्जेन्सी, नेत्र परिक्षण ,फार्मेसी लगायतका सेवाहरु प्रदान गर्ने अस्पताल कि अध्यक्ष रुबी शाहले जानकारी दिइन्।
वीरगन्जमा अवैध गोदाममा छापा, सशस्त्र प्रहरी घाइते
सुनसरी। पर्साको वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्दा तस्करको आक्रमणबाट ३ जना प्रहरी घाइते भएका छन्।...









Discussion about this post