• pradeshpoint
  • Pradeshpoint
Tuesday, January 13, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुनसरीमा मकै साइलेजका कारण मकै दाना उत्पादनमा कमी

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ बैशाख १२ गते, २०:३२ बजे प्रकाशित
in FEATURE, अर्थ पाना, कला पाना, मुख्य पाना, स्थानीय खबर
सुनसरीमा मकै साइलेजका कारण मकै दाना उत्पादनमा कमी
783
SHARES
Share on FacebookShare on Twitter

सुरेन्द्र मेहता – इनरुवा । सुनसरीमा काँचो मकैसहित जरादेखि फेदसम्म नै एकसाथ खेतबाटै काटेर प्रसोधन गर्ने मेसिन सञ्चालनमा आएपछि यस वर्ष मकैको दाना उत्पादनमा कमी हुने भएको छ ।

किसानहरुले लगाएको मकै ४५ दिन देखी ६५ दिन भित्रै कोलबाटै कृषि फर्मले काँचो मकै खेतबाटै खरिद गरी उठाउन थालेपछि यस वर्ष मकै दाना उत्पादनमा कमी हुने भएको हो ।

कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उँरावका अनुसार दुई महिना अगाडी एकसाथ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. २ र वार्ड नं. ७ मा मकै साइलेज मेसिन संचालनमा आएपछि अनुमानित ५० हेक्टर क्षेत्रफलको मकैको गाईबस्तुलाई खुवाउने दाना उत्पादन गर्न खरिद गरेपछि मकैको दाना यस वर्ष कम उत्पादन हुने अनुमान गरिएको बताएको छ ।

उनको भनाई अनुसार मकै किसानले खेतमा विउ राखेको दुई महिनापछिको फल्ने मकैको बोट कोलबाटै कृषि फर्मले गाईबस्तुको दाना उत्पादनको लागि खरिद गरेपछि यस वर्ष मकै उत्पादनमा कमी भएको हो ।

गाउँमा किसानहरुले उत्पादन गरेको मकैको बोटबाट गाईबस्तुको दाना र अन्य पशुको आहारा उत्पादनको लागि कोलबाटै कृषि फर्मका संचालक सुरेन्द्र श्रेष्ठले किसानहरुको खेतमा लागेको मकैको जारा देखी फेद सम्म प्रति कठ्ठा ५ हजार देखी ८ हजार रुपैँया सम्ममा खरिद गरी पशु आहार (दाना) उत्पादन गर्ने गरेको स्थानीय पत्रकार सुरेन्द्र मेहताले जानकारी दिए ।

कोलबाटै कृषि फर्मले ५० हेक्टर मकैको गरे दाना उत्पादन

फर्म सञ्चालक श्रेष्ठले इनरुवा, बविया, राजगञ्ज सिनुवारी, देवानगञ्ज, सुकसेना, कप्तानगञ्ज, मध्यहर्षाही, नरसिंह, भोक्राहा र प्रकाशपुर लगायतका ग्रामिण बस्तीबाट खेतबाटै भर्खर दाना लागेको मकै खरिद गरी पशु आहार बनाउँन खरिद गरेपनि मकैको दाना गत वर्षको तुलनामा यस वर्ष दाना उत्पादनमा कमी हुने कृषि ज्ञान केन्द्रका प्रमुख उराँवको कथन छ ।

गाउँका किसानहरुले मकै लगाएको ४५ दिन देखी ६५ दिन माथि भएको मकैको बिरुवालाई जरादेखि नै काटेर साइलेज मैसिनमा स–सानो टुक्रा तथा आकारको बनाएर पशु अहार निकाल्ने थालिएपनि कतिपय किसान समेत ठगीमा परेको स्थानीय विरेन्द्र यादवको कथन छ ।

भोक्राहा नरसिंह गाउँपालिकालाई केन्द्र विन्दु बनाएर एकसाथ दुई वाडामा मेसिन राखेकाले खेतमा काँचो विरुवा सहितको मकै प्रति केजी दुई रुपैयाँ ५६ पैसाका दरले किसानबाट किन्ने गरेको र कृेही किसानहरुसँग विभिन्न बाहाना देखाएर अनुमानित मूल्य कठ्ठाको ५ देखी ८ हजार सम्ममा खरिद गर्ने गरेको स्थानीय यादवको भनाई छ ।

गाउँमा मकैको बाला (घोघा) पाकेर भित्र्याउन समस्या रहेको, हावाहुरी र वर्षा पानीले क्षति गर्ने डरले आधा भन्दा बढी किसानहरु मकैको बोट सहित मकैं विक्री गरेपछि यस वर्ष मकैको दाना उत्पादनमा कमी हुने निश्चित छ ।

Tags: उत्पादनमा कमीमकै दानामकै साइलेजका कारणसुनसरीमा

Related Posts

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै
FEATURE

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
0

सुनसरी । पुस २९ आउनासाथ पूर्वी तराईको हावामा एउटा छुट्टै सांस्कृतिक स्वाद मिसिन्छ । राजवंशी समुदाय तथा यस क्षेत्रका आदिवासी...

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते
FEATURE

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
0

सुनसरी । सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ...

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist