• pradeshpoint
  • Pradeshpoint
Tuesday, January 13, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

संसद विघटन भएको प्रति नेपाली काग्रेँसको ध्यानकर्षण

नगर सभापति राजन मेहताले गरे प्रेस वत्तव्य जारी

प्रदेश प्वाइन्ट 📝 प्रदेश प्वाइन्ट
२०७८ जेष्ठ १० गते, १४:५६ बजे प्रकाशित
in FEATURE, अपराध खबर, अर्थ पाना, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
इनरुवाका पत्रकारलाई ब्याग र माक्स वितरण
45
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली काग्रेँस इनरुवा नगर कार्य समितिले संसद विघटन भएको प्रति ध्यानकर्षण भएको जनाएको छ ।
नगर सभापति राजन मेहताले प्रेस वत्तव्य जारी गर्दै सरकारको आलोचना समेत गरेका छन् । मेहता द्धारा जारी वत्तव्यमा भनिएको छ २०७८ जेठ ७ गते सरकारले गैर संवैधानिक र अलोकतांन्त्रिक गतिविधिका माध्यमवाट लोकतान्त्रिक मुल्य मान्यता विपरित विधि र संसदीय पद्धतिको मार्यादा नाध्दै मध्यरातमा प्रतिनिधि सभा विघटन गरेको छ ।
यसले नेपाली जनताको लामो र गौरवपुर्ण संधर्षवाट संविधानसभा मार्फत स्थापित नेपालको संविधानको मुल मर्म र भावना विपरितमा नै राज्य हु भने भावना बोकी राष्ट्रपतिलाई प्रभाव पारी राष्ट्रपति जस्तो गरिमामय संस्थालाई अवमुल्यान गरी कठपुतली प्रधानमन्त्री के.पी. शर्मा वलीले दोस्रो पटक प्रतिनिधि सभा विधटन गरेको घटनाप्रति नेपाली कांग्रेस इनरुवाको गम्भीर ध्यानाकर्षण भएको छ । संविधानको प्रभावकारी कार्यन्वयन मार्फत लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढिकरण गर्दे वर्तमानको कोरोना महामारी संग एकतावद्ध रुपमा जुध्नुपर्ने राष्ट्रिय दायित्व विर्सिएर गरिएको यस प्रकारको घटनाको हामी घोर भत्र्सना गर्दछौँ भिन वत्तव्यमा उल्लेख गरिएको छ । मेहता द्धारा जारी वत्तव्यमा उल्लेख भएअनुसार संसदमा आफ्नै पार्टीका सांसदहरुको समेत समर्थन पाउन नसकी विश्वासका मत गुमाएका प्रधानमनत्री बन्नु र जेठ ६ गते धारा ७६ को उपधारा ३ लाई बाई पास गर्दे उपधारा ५ अनुसार सरकार बनाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने र राष्ट्रपतिले पनि २१ घण्टाको समयावधि दिई बहुमत जुटाउन गरिएको आव्हान आफैमा संकास्पद रहयो । राष्ट्रपतिको आवहान अनुसार संविधानको धारा ७६ को उपधारा ५ वमोजिम सरकार वनाउन नेपाली काँगे्रसका सभापति माननीय सभापति शेर बहादुर देउवाको नेतृत्वमा माआवादी, जसपा, नेकपा , एमाले माधव नेपाल समुह समेतका पार्टीको समर्थमा १४९ जना संसदहरुको दस्तखत सहित प्रधानमन्त्रीका लागि नेपाली काँग्रेसका सभापति माननीय शेर वहादुर देउवाले दाबी पेश गर्नु भएकोमा राष्ट्रपतिवाट उक्त्त दावि संसदमा विश्वास गुमाइसकेका के.पी. शर्मा ओलीलाई पुनः चुनावी प्रधानमन्त्री बानउने मनोसायले संसद विधटन गरियो ।
संविधान माथि प्रहार गर्ने यस किशिमको कदमले लोकतन्त्र मात्र कमजोर भएको छैन । प्रधानमन्त्री , राष्ट्रपति निरंकुश र तानाशाही वाटो रोजेको प्रमाणित हुन्छ । तसर्थ संवैधानिक र राजनितिक विधिवाट समेत यसप्रकारका अलोकतान्त्रिक असंवैधानिक र सर्वसत्तावादी कदम सच्याउदै देशलाई संविधान बादको लोकतान्त्रिक दिशामा फर्काउन सवै राजनितिक दल नागरिक समाज वुद्दिजीवि मानव अधिकारकर्मी, पेशाकर्मी, उधोग व्यावसाय लगायत संवधित सवैमा नेपाली काँगे्रस इनरुवा हार्दिक अपील गर्दछ । मेहता द्धारा जारी वत्तव्यमा उल्लेख गरिएको छ । कोरोना महामारीको ख्याल गर्दे आफु बच्न र अरुलाई बचाउनको लागि विभिन्न उपाय अपनाउन नेपाली काँग्रेस इनरुवा सवैमा अनुरोध गर्दछ समेत वत्तव्य मार्फत जनाएको छ ।

Tags: नेपाली काग्रेँसको ध्यानकर्षणसंसद विघटन भएको प्रति

Related Posts

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै
FEATURE

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
0

सुनसरी । पुस २९ आउनासाथ पूर्वी तराईको हावामा एउटा छुट्टै सांस्कृतिक स्वाद मिसिन्छ । राजवंशी समुदाय तथा यस क्षेत्रका आदिवासी...

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते
FEATURE

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
0

सुनसरी । सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ...

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

भान्साबाट पहिचानसम्म: राष्ट्रिय भाक्का दिवस मनाइँदै

२०८२ पुस २९ गते, १३:२१ बजे प्रकाशित
सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : दुईको ज्यान गयो, सात घाइते

२०८२ पुस २९ गते, १२:१० बजे प्रकाशित
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

सुनसरीमा प्रतिनिधिसभा निर्वाचनः ५ लाख ८० हजार ९४५ मतदाता सूचीकृत

२०८२ पुस २४ गते, १२:३१ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

२०८२ पुस २३ गते, १३:०२ बजे प्रकाशित
विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

विराटनगरमा शल्यक्रियाका बिरामी ठगिने धन्दा, फार्मेसीले पुर्जामै ‘अंक थपेर’ असुली

२०८२ पुस २३ गते, १२:५५ बजे प्रकाशित
कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

कोशी प्रदेश सरकारमा शक्ति सन्तुलन फेरिँदै, नयाँ मन्त्रीको लाइनअप तयार

२०८२ पुस २२ गते, १४:१७ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1393 shares
    Share 557 Tweet 348
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    788 shares
    Share 315 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    765 shares
    Share 306 Tweet 191
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    722 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist