इनरुवा । सुनसरीको इनरुवा ५ बलाहाको गडन खोला नजिकै को १ प २०४२ नम्बरको टिपरको ठक्करबाट साइकल यात्रुको घटनास्थलमै मृत्यु भएको छ । नाम नखुलेका पुरुषको टिपरको ठक्करबाट बुधबार दिउसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकोे छ । मृतकको शवलाई पोष्ट मार्टमका लागि इनरुवा अस्पतालमा राखिएको छ भने ठक्कर दिने टिपर प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न
इटहरी । कोशी प्रदेशको इटहरीबाट सञ्चालित अनलाइन सञ्चारमाध्यम ‘प्रदेश खबर डटकम’ले शनिवार इटहरीस्थित होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको...













Discussion about this post